पिएसजीलाई हराउँदै सिटी समूह विजेता

काठमाडौं : युरोपियन च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी समुह 'ए' को विजेताका रुपमा नकआउट चरणमा स्थान बनाउन सफल भएको छ। च्याम्पियन्स लिगको समुह चरणमा सिटीले फ्रेन्च क्लब पिएसजीलाई २-१ ले पराजित गर्दै समुह विजेताका रुपमा नकआउट चरण प्रवेश गरेको छ।पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा केलिएन एम्बाप्पेले ५० औ मिनेटमा पिएसजीलाई  सुरुवाती अग्रता दिलाए। तर उत्कृष्ट लयमा रहेको सिटीका लागि रहिम स्ट्रलिङले ६३ औ मिनेटमा बराबरीम गोल फर्काए। सिटीका लागि निर्णायक गोल भने गाब्रियल

सम्बन्धित सामग्री

प्यालेस्टाइनलाई हराउँदै नेपाल समूह विजेता, सेमिफाइनलमा लेवानोनसँग खेल्ने

१२ फागुन, काठमाडौं । सावित्रा भण्डारीको अर्को उत्कृष्ट प्रदर्शनमा नेपालले वाफ वुमेन्स च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४-० ले पराजित गर्दै समूह विजेता बनेको छ । साउदी अरेबियाको जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा भएको खेलमा सावित्रा भण्डारीले दुई तथा रेखा पौडेल र गीता रानालले एक-एक गोल गरेपछि नेपालले सहज जित हात पारेको हो […]

सिटी प्रि–क्वार्टरफाइनमा प्रवेश गर्दा पीएसजी र बार्सा पराजित

काठमाडौं :  साविक विजेता म्यानचेष्टर सिटीले युइएफए च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेको छ। गएराति भएको खेलमा १० खेलाडीमा सिमित योङ ब्वाइजलाई ३–० ले हराउँदै सिटी प्रिक्वार्टरफाइलनमा पुग्ने सिजनको पहिलो टोली बनेको हो।घरेलु मैदान इत्तिहादमा सिटीलाई जित दिलाउन एर्लिङ हाल्यान्डले दुई तथा फिल फोडेनले एक गोल गरे। खेलको २३औं मिनेटमा हाल्यान्डले पेनाल्टीमा गोल गरे। पहिलो हाफमा इन्जुरी समयमा फोडेनले गोल गर्दा हाल्यान्डले ५१औं मिनेटमा गोल गरेका हुन्।भ्रमणकारी टोली

बायर्न म्युनिखलाई हराउँदै म्यानचेष्टर सिटी सेमिफाइनलमा

काठमाडौं, ७ बैशाख। इंग्लिस क्लब म्यानचेष्टर सिटी युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगको खेलमा जर्मन क्लब बायर्न म्युनिखसँग १–१ को बराबरी खेले पनि समग्रमा ४–१ को जित निकाल्दै सिटी सेमिफाइनल पुगेको हो। पहिलो लेगमै सिटीले बायर्नलाई ३–० ले पराजित गरेको थियो। सिटीले अब फाइनल प्रवेशका लागि साविक विजेता स्पानिस क्लब रियल मड्रिडसँग खेल्नेछ।

लिभरपुललाई हराउँदै म्यानचेस्टर सिटी काराबाओ कपको क्वाटरफाइनलमा प्रवेश

शुक्रबार राति भएको खेलमा साविक विजेता लिभरपुललाई ३-२ गोल अन्तरले हराउँदै सिटी क्वाटरफाइनलमा प्रवेश गरेको हो।...

साविक विजेता लिभरपुललाई हराउँदै म्यानचेष्टर सिटी लिग कपको क्वाटरफाइनलमा

काठमाडौं । साविक विजेता लिभरपुललाई ३-२ ले पराजित गर्दै म्यानचेष्टर सिटी इंग्लिस लिग कप (इएफएल) को क्वाटरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा सिटीलाई जिताउन नाथन एकेले निर्णायक गोल गरे । त्यसअघि सिटीले दुई पटक अग्रता बनाउँदा लिभरपुलले पुनरागमन गर्दै बराबरी गोल फर्काएको थियो । सिटीका लागि एर्लिन हालान्डले १०औं मिनेटमा […]

उल्भ्सलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितमा साविक विजेता म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा उल्भ्सलाई ३–० गोल अन्तरले हराउँदै सिटी शीर्ष स्थानमा उक्लिएको हो। सिटीलाई जित दिलाउन ज्याक ग्रेलिस, एर्लिङ हालाण्ड र फिल फोडेनले एक एक गोल गरे । खेलको पहिलो मिनेटमै ग्रेलिसले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए […]

च्याम्पियन्स लिगः पीएसजीलाई हराउँदै सिटी नकआउट चरणमा प्रवेश

काठमाडौं, ९ मंसिर । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी समूह विजेता बन्दै च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २–१ गोल अन्तरले पराजित गर्दै सिटी समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको हो । सिटीको घरेलु मैदानमा भएको खेलमा जित दिलाउन रहिम […]

पिएसजीलाई हराउँदै सिटी समूह विजेता

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत पेरिस सेन्ट जर्मेनलाई पराजित गर्दै म्यानचेस्टर सिटीले समूह ए को विजेताको रुपमा नकआउट चरणमा स्थान पक्का गरेको छ । सिटीले घरेलु मैदान एतिहद रंगशालामा पिएसजीलाई २-१ ले पराजित गरेको हो । पिएसजीले खेलको ५० औं मिनेटमा किलियन एमबाप्पेको गोलमा अग्रता लिएको थियो । तर रहिम स्टर्लिङले काइल वाल्करको क्रसलाई […]

साबिक विजेता म्यानचेस्टर सिटी पहिलो खेलमै पराजित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनहम हट्सपरले साबिक विजेता म्यानचेस्टर सिटीलाई हराएको छ। नयाँ सिजन लिगको आफ्नो पहिलो खेलमै सिटीलाई १-० गोलअन्तरले हराउँदै टोटेनहमले लिगमा सुखद सुरुवात गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा टोटेनहमको जितका लागि कोरियाली स्ट्राइकर सन ह्युङ मिनले निर्णायक गोल गरे। ६० हजार…