बजेट आउँछ, कार्यान्वयन हुँदैन

बागलुङ बजारको ढललाई शुद्धीकरण गरेर नदीमा मिसाउने गरी तीन वर्षअघिदेखि बजेट बिनियोजन शुरुआत भएको ‘बागलुङ बजार ढल निकास आयोजना’ अहिलेसम्म अघि बढ्न सकेको छैन ।

सम्बन्धित सामग्री

‘बजेट कार्यान्वयन चुनौतीपूर्ण’

सरकारले सोमबार संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन चुनौतीपूर्ण रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ।...

बजेट कार्यान्वयन मार्गदर्शनको अपेक्षा

हरेक वर्षझैं अर्थमन्त्रालयले बजेट कार्यान्वयन गर्न मार्गदर्शन बनाएको छ । तर, पछिल्ला हरेक वर्ष सरकारको खर्च गर्ने क्षमतामात्र होइन, राजस्व संकलन गर्ने क्षमतामा पनि ह्रास आउँदै गएको छ । एकातिर अर्थमन्त्रालय बजेट कार्यान्वयनमा भन्दा पनि राजनीतिक दलको चुनाव खर्च उठाउने मन्त्रालयमा परिणत भएको अनुभूति गरिरहेका उद्योगी–व्यवसायीका लागि बजेट कार्यान्वयन मार्गदर्शन कागलाई बेल पाक्यो हर्ष न […]

बजेट कार्यान्वयन प्रभावित

अर्थ मन्त्रालयको विवादका कारण चालू आर्थिक वर्ष २०७९/०८० को बजेट कार्यान्वयन पनि प्रभावित हुने भएको छ । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले काम गरिरहेकाले त्यसको असर बजेट कार्यान्वयनमा पर्ने भएको हो ।गत आवमा पनि प्रतिस्थापन विधेयकका कारण बजेट कार्यान्वयन तीन महिना ढिलो भएको थियो । जसको असर राजस्व संकलन तथा […]

बजेट कार्यान्वयन मार्गदर्शन जारी

काठमाडौं, साउन २ । आइतबारदेखि नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले चालू आर्थिक वर्ष २०७९/८० का लागि विनियोजित ‘बजेट कार्यान्वयन मार्गदर्शन’ जारी गरेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा बजेट कार्यान्वयनमा कमजोर देखिएको सरकारले आगामी आवमा कार्यान्वयन सशक्त बनाउन मार्गदर्शन जारी गरेको हो । विगतका वर्षहरूमा जस्तै आर्थिक वर्षको अन्त्यमा आएर हतारमा कमसल काम […]

‘बजेट सन्तुलित छ, तर कार्यान्वयन चुनौतीपूर्ण’

काठमाडाैं : प्रतिनिधिसभाका सांसदहरुले बजेट पूर्णरुपमा सन्तुलित भए पनि कार्यान्वयन चुनौतीपूर्ण हुने टिप्पणी गरेका छन्। सभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को प्रस्तुत बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा सांसद राजेन्द्रप्रसाद गौतमले घट्दो अर्थतन्त्र वर्तमान अवस्थाको मुख्य समस्या भए पनि समग्र बजेट त्यसतर्फ केन्द्रित हुन नसकेको धारणा राखे। प्रसार र वितरणमुखी बजेट भएको, बजेटको स्रोतमाथि व्यापक आशङ्का भएका कारणले पनि कार्यान्वयन चुनौतीपूर्ण हुने उनको भनाइ छ। उनले भने, ‘मूल्

'बजेट सन्तुलित छ, तर कार्यान्वयन चुनौतीपूर्ण'

प्रतिनिधिसभाका सांसदहरुले बजेट पूर्णरुपमा सन्तुलित भए पनि कार्यान्वयन चुनौतीपूर्ण हुने टिप्पणी गरेका छन्।...

बजेट कार्यान्वयन हुनेमा वीरगन्जका व्यवसायीको आशंका

सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष ०७९/८० को बजेट समग्रमा सकारात्मक भए पनि कार्यान्वयन हुनेमा चुनौतीपूर्ण रहेको व्यवसायीले बताएका छन् । नयाँ बजेट उद्योगी–व्यवसायी क्षेत्रका लागि राम्रो भए पनि कार्यान्वयन हुनेमा...

बजेट कार्यान्वयन गर्ने उपाय

यो बजेटलाई सहज ढंगले कार्यान्वयनमा लैजाने हो भने बजेट कार्यान्वयन गर्न समयतालिका बनाउनुपर्छ र आजैबाट विभागीय छलफलको सुरुवात गर्नुपर्छ । नेपाल सरकारका अर्थमन्त्रीले भर्खरै १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत गरेका छन् । विशेष परिस्थितिको सरकार र सीमित स्रोतसाधनका बीचमा कोरोना कहरलाई कम गर्न स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको, अर्थतन्त्रको उत्थान गर्ने र देशमा […]

बजेट कार्यान्वयन हुने भविष्य देखिदैन

काम चलाऊ सरकार र काम चलाऊ प्रधानमन्त्रीका अर्थमन्त्रीको यो असंवैधानिक बजेट हो । जनप्रतिनिधिविहीन अवस्थामा अध्यादेशबाट बजेट ल्याएर दीर्घकालीन ऋणको भार थप्ने, दायित्व थप्ने काम भएको छ । संसद पुर्नस्थापना भएमा बन्ने सरकारले पनि स्वामित्व नलिने, चुनाव भएमा त्यो चुनावपछि सरकारले पनि स्वामित्व नलिने भएपनि यो बजेट कसरी कार्यान्वयन होला र ? यो कार्यान्वयन नहुने […]

हामी बजेट कार्यान्वयन गरेर देखाउँछौँ: अर्थमन्त्री पौडेल

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयनका लागि आएको बताएका छन्। अर्थमन्त्री पौडेलले भने, ‘बजेटको विषयमा धेरै प्रतिक्रिया सकारात्मक आएका छन्। यसले मलाई उत्साहित बनाएको छ । कतिपयले कार्यान्वयन हुन नसक्ने भनेर भनेको पनि सुनेको छु। यो विषयमा म प्रष्ट भन्न चाहन्छु बजेट सुनाउनका लागि होइन कार्यान्वयनका लागि ल्याइएको हो।’ पौडेलले बजेट कार्यान्वयन गरेर देखाउनेसमेत […]