संसदमा हाजिर गरेर सांसदहरू बाहिरिने क्रम बढेपछि सभामुख असन्तुष्ट

पछिल्लो समय संसदमा हाजिर गरेर सांसदरु बाहिरिने गरेपछि विधेयक पास गर्न गणपूरक संख्या पुग्न छोडेको छ। आइतबार मात्रै बसेको प्रतिनिधि सभाको बैठकमा समेत विधेयक पास गर्नका लागि सांसदरुको गणपूरक संख्या नपुग्दा मंगलबारसम्मका लागि बैठक स्थगित गर्नुपरेको थियो।...

सम्बन्धित सामग्री

हाजिर गरेपछि बैठक छाडेर ‘टाप कस्छन्' सांसद, तस्वीरहरू

काठमाडौं : प्रतिनिधिसभाको बैठक बसेको छ। संसद् बैठकमा सांसदहरू उपस्थित नहुने र भए पनि बैठक नसकिँदै बाहिरिने परम्परा नै बनिसकेको छ। संसद बैठकमा विधेयक पास गर्न खोज्दा गणपुरक संख्या पनि नपुगेका इतिहास ताजै छन्। आजको प्रतिनिधिसभा बैठकमा पनि त्यस्तै दृश्य देखियो। बैठकमा शीर्ष नेताहरू उपस्थित नै भएनन् भने गएका सांसदहरू पनि पूरा समय बसेनन्।आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, विपक्षी दलका नेता केपी शर्मा अ‍ोली लगायतका शीर्ष नेताहरू आजको बै

हाजिर गरेर हिँड्ने सांसदहरूलाई जनताले हेरिरहेका छन् : सभामुख सापकाेटा

काठमाण्डौ – सभामुख अग्निप्रसाद सापकोटाले संसदमा विधेयक पास गर्ने बेलामा गणपूरक सङ्ख्या पुग्न छोडेको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।  आज सोमवार सङ्घीय संसद् सचिवालयमा आयोजित ‘संसदमा कानुन, न्याय तथा मानव अधिकार समिति : अभ्यास र उपलब्धि’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले पछिल्ला दिन संसदमा गणपूरक सङ्ख्या नपुगेकोप्रति असन्तोष व्यक्त गर्नुभएको हो ।  पछिल्लो समय संसदमा हाजिर गरेर सांसदहरू बाहिरिने गरेपछि विधेयक पास गर्न गणपूरक सङ्ख्या पुग्न छोडेको छ । आइतवार मात्रै बसेको प्रत...

सांसद र मन्त्री नै गैरजिम्मेवार बने, संसद्मै मूल्यांकन हुनुपर्छ : सभामुख

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले संसदमा विधेयक पास गर्ने बेलामा गणपूरक संख्या पुग्न छोडेको भन्दै असन्तुष्टि जनाएका छन्। सोमबार संघीय संसद सचिवालयमा आयोजित ‘संसदमा कानून, न्याय तथा मानव अधिकार समितिः अभ्यास र उपलब्धि’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले पछिल्ला दिन संसदमा गणपूरक संख्या नपुगेकोप्रति असन्तोष व्यक्त गरेका हुन्। पछिल्लो समय संसदमा हाजिर गरेर सांसदहरू बाहिरिने गरेपछि विधेयक पास गर्न गणपूरक संख्या पुग्न छोडेको छ। आइतबार मात्रै बसेको प्रतिनि