माओवादीका प्रदेश सांसद विष्ट एमाले प्रवेश

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका प्रमुख सचेतक ठम्बरबहादुर विष्ट एमाले प्रवेश गरेका छन् । उनलाई एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आइतबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गराएका हुन् ।