प्रिमियर लिगः टोटनहमको सानदार कमव्याक

एजेन्सी । गएराति भएको इंग्लिस प्रिमियर लिगमा टोटेनहमले सानदार कमव्याक गर्दै बोर्नेमाउथलाई ३-२ गोलले पराजित गर्न सफल भएको छ । दुई गोलले पछि परेको टोटेनहमले सानदार कमव्याक गरेको हो ।

सम्बन्धित सामग्री

प्रिमियर लिगः वेस्टह्याम युनाइटेडविरुद्ध चेल्सीको सानदार कमव्याक

एजेन्सी । गएराति भएको प्रिमियर लिग फुटबलमा चेल्सीले सानदार कमव्याक गर्दै वेस्टह्याम युनाइटेडलाई २-१ गोलले पराजित गरेको छ ।