प्रिमियर लिगः वेस्टह्याम युनाइटेडविरुद्ध चेल्सीको सानदार कमव्याक

एजेन्सी । गएराति भएको प्रिमियर लिग फुटबलमा चेल्सीले सानदार कमव्याक गर्दै वेस्टह्याम युनाइटेडलाई २-१ गोलले पराजित गरेको छ ।