दल दर्ताका लागि निर्वाचन आयोगमा ८० दलको आवेदन

निर्वाचनका लागि करिब दुई करोड मतपत्र छाप्ने आयोगको तयारी स्थानीय तह निर्वाचन प्रयोजनका लागि ८० वटा राजनीतिक दलले निर्वाचन आयोगसमक्ष दल दर्ताको निवेदन दिएका छन् । १५ फागुनसम्म दल दर्ता गर्न आयोगले...

सम्बन्धित सामग्री

स्थानीय तहको निर्वाचनका लागि ८० दल दर्ता

आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि मान्यता पाएका १ सय १० दलमध्ये ८० वटा राजनीतिक दलले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका छन् । आयोगले फागुन ५ देखि १५ गतेसम्म दल दर्ताका लागि निवेदन दिने समय दिएको थियो ।

स्थानीय तहको निर्वाचनका लागि आयोगमा ८० दल दर्ता

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगमा ८० वटा दलले दर्ता गराएका छन् । निर्वाचन आयोगमा दर्ता रहेका १११ राजनीतिक दलमध्ये स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि ८० राजनीतिक दलले दल दर्ताका लागि निवेदन दिएका हुन् ।

स्थानीय  निर्वाचनका लागि ८० वटा दल दर्ता

स्थानीय निर्वाचन, २०७९ का लागि ८० वटा दलले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका छन् । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि फागुन ५ गतेदेखि १५ गतेसम्म दल दर्ता गर्न निवेदन आह्वान गरेको थियो ।आयोगको राजनीतिक दल व्यवस्थापन शाखाका अनुसार आइतबार अपराह्न ५ बजेसम्म स्थानीय निर्वाचन, २०७९ मा सहभागी हुन ८० वटा दल दर्ताका लागि निवेदन दिएका हुन् । आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले आयोगबाट ११० वटा दलले मान्यता प्राप्त गरे पनि स्थानीय निर्वाचन, २०७९ मा भाग लिन ८० दल मात्रै दर्ता भएको जानकारी