स्थानीय तहको निर्वाचनका लागि ८० दल दर्ता, सिके राउतकाे पार्टी पहिलाे नम्बरमा (सूचीसहित)

काठमाडौं । स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा ८० वटा दल दर्ता भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको सूचीअनुसार सिके राउतले नेतृत्व गरेको जनमत पार्टी दलहरुको सूचीमा पहिलो नम्बरमा छ । यस्तै दोस्रो र तेस्रोमा क्रमशः मंगोल नेसनल अर्गनाइजेसन र मजदुर किसान पार्टी छन् । पहिले निवेदन दिएर दर्ता भएका कारण यी दलहरु […]