दशैँको अवसरमा सानिमा बैंकको विशेष छुट अफर

काठमाण्डौ – सानिमा बैंकले नेपालीहरुको महान चाड बडादशैँ र तिहारको अवसरमा विशेष छुट अफर सार्वजनिक गरेको छ । बैंकका अनुसार सानिमा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी  क्युआर कोड मार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई १० प्रतिशत वा अधिकतम सय रुपैयाँसम्मको छुट प्रदान गरिने छ । यो योजना २०७९ असाेज १६ गतेदेखि २२ गतेसम्म  र कात्तिक ७ गतेदेखि १२ गतेसम्म फोनपे मर्चेन्टहरुमा मात्र लागू हुने बैंकले जनाएको छ । यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरी दीर्घकालीन रूपमा नगदको प्रयोग घट्ने बैंकको विश्वास छ । ...

सम्बन्धित सामग्री

पर्यटक बढाउन पोखराका होटेलमा छुट अफर

गण्डकी, ६ चैत । होटल सङ्घ पोखरा नेपालले यही चैत २९ देखि आगामी वैशाख १ गतेसम्म आयोजना गर्ने १९औँ फेवा नव वर्ष महोत्सवका अवसरमा २० प्रतिशत छुट दिने घोषणा गरेको छ । महोत्सवका अवसरमा सङ्घ अन्तर्गतका होटलले आफ्नो प्रकाशित दररेटमा पाहुनालाई २० प्रतिशतसम्म छुट दिने गरी तयारी गरेको सङ्घका अध्यक्ष एवं मूल संयोजक सुवेदीले जानकारी […]

पर्यटक बढाउन पोखराका होटेलमा छुट अफर

गण्डकी, ६ चैत । होटल सङ्घ पोखरा नेपालले यही चैत २९ देखि आगामी वैशाख १ गतेसम्म आयोजना गर्ने १९औँ फेवा नव वर्ष महोत्सवका अवसरमा २० प्रतिशत छुट दिने घोषणा गरेको छ । महोत्सवका अवसरमा सङ्घ अन्तर्गतका होटलले आफ्नो प्रकाशित दररेटमा पाहुनालाई २० प्रतिशतसम्म छुट दिने गरी तयारी गरेको सङ्घका अध्यक्ष एवं मूल संयोजक सुवेदीले जानकारी […]

दसैंमा एससीटीको छुट अफर

स्मार्ट क्यूआरले दसैंलाई लक्षित गर्दै भाटभटेनी र एनआईसी एशिया बैंकसँग सहकार्यमा गरेर बडा छुट अफर सार्वजनिक गरेको छ ।अफरअनुसार ग्राहकले जुत्ता तथा कपडा खरिदमा भाटभटेनीले उपलब्ध गराएको छुटमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा थप १० प्रतिशत वा ५०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएका छ ।यो अफर भाटभटेनीका सबै शाखाहरुमा लागु हुनेछ । स्मार्ट क्यूआरमा […]

दशैंमा एससीटीको ‘बडा छुट’ अफर

काठमाडौं । दशैं पर्वलाई लक्षित गरी स्मार्ट क्यूआरले भाटभटेनी र एनआईसी एशिया बैंकसँगको सहकार्यमा ‘बडा छुट’ अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत ग्राहकहरुले जुत्ता तथा कपडा खरिदमा भाटभटेनीले उपलब्ध गराएको छुटमा स्मार्ट क्यूआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा ५०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्ने जनाएको छ । यो अफर भाटभटेनीका सबै शाखाहरुमा लागू […]

हितग्राही ग्राहकलाई प्रभु क्यापिटलको छुट अफर

प्रभु क्यापिटलले आफ्नो हितग्राही ग्राहकको लागि विशेष छूट अफर ल्याएको छ ।क्यापिटलमा डिम्याट खाता खोली सेवा लिइरहेका हितग्राही ग्राहकको लागि विशेष अफर ल्याउन प्रभु क्यापिटलले बियोन्ड फिट प्राइभेट लिमिटेड (गोल्ड्स जिम)सँग सम्झौता गरेको हो । सम्झौतापछि प्रभु क्यापिटलका हितग्राहीले डिम्याट खातावालाले गोल्ड जिमबाट सेवा लिँदा ३० प्रतिशत छुट पाउने भएका छन् ।एकल वा जोडी जुनसुकै […]

सामसुङले ल्यायो २५ प्रतिशतसम्म छुट दिने अफर

सामसुङ नेपालले ‘नयाँ वर्षको कोसेली, घर भित्र्याऊँ यसपालि’ योजना सञ्चालन गरेको छ । सामसुङले नयाँ वर्षको अवसरमा सामसुङका टीभी, रेफ्रिजेरेटर र वासिङ मेसिन खरिदमा विभिन्न आकर्षक छुट अफर ल्याएको हो ।

आजबाट खाद्यमा छुट अफर

काठमाडौं । दसैं, तिहार र छठपर्वलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालन गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पाेरेसन र दुग्ध विकास संस्थानले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका हुन् । सुपथ मूल्य पसलबाट खाद्य व्यापार कम्पनीले दाल, चामल, पिठो, चिउरा, तेल, नुन, फापर, सिमी, खसीबोकामा छुट दिएको छ । साल्ट ट्रेडिङले […] The post आजबाट खाद्यमा छुट अफर appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

नयाँ वर्षमा नबिल बैंकले ल्यायो यस्तो छुट अफर

१ वैशाख, काठमाडौं । नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसरमा आफ्ना ग्राहकका लागि कार्ड प्रोडक्टहरुमा विभिन्न छुट प्याकेजसहित नयाँ वर्षको ‘ढुक्क र दङ्ग’ अफर ल्याएको छ । यस अफर अन्तर्गत नबिल बैंकले नबिल आईकार्ड र नबिल क्रेडिट कार्ड (एनपीआर) को सुविधा लिने ग्राहकलाई कार्ड जारी गर्दा लाग्ने शुल्कमा विशेष छुटको व्यवस्था गरेको छ । […]