एससीटीको बडा छुट अफर, भाटभटेनीमा स्मार्ट क्यूआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत थप छुट

नेपालीहरुको महान चाड विजयादशमीलाई लक्षित गर्दै स्मार्ट क्यू आरले भाटभटेनी र एन आई सी एशिया बैंकसँगको सहकार्यमा विजयादशमीको अवसरमा बडा छुट अफर सार्बजनिक गरेको छ ।यस अवसर अन्तर्गत ग्राहकहरुले जुत्ता तथा कपडा खरिदमा भाटभटेनीले उपलब्ध गराएको छुटमा स्मार्ट क्यूआर मार्फत भुक्तानी गर्दा थप १० प्रतिशत वा रू. ५०० सम्म छुट प्राप्त गर्न सक्नेछन् ।यो अफर भाटभटेनीका सबै शाखाहरुमा लागु हुनेछ । स्मार्ट क्यू आरमा आबद्ध सबै बैंक तथा वालेटका ग्राहकहरुले यो अफर अन्तर्गत छुट प्राप्त गर्न सक्नेछन् ।विजयादशमीमा हुने

सम्बन्धित सामग्री

बिग मार्टमा स्मार्ट क्यूआरमार्फत तरकारी र फलफूल खरिद गर्दा १५ प्रतिशतसम्म छुट

काठमाडौँ। स्मार्ट क्यूआरले बिग मार्टसँग सहकार्य गर्दै छुट अफर ल्याएको छ। बुधबार र शनिबार तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्यूआर मार्फत भुक्तानी गर्दा छुट पाइने अफर सार्वजनिक गरिएको स्मार्ट च्वाइस टेक्नोलोजीले जनाएको छ।

एक्सप्रेस सुपरमार्केटमा स्मार्ट क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट

काठमाडौं । विद्युतीय कारोबारलाई प्रबर्द्धन गर्ने उद्देश्यका साथ स्मार्टच्वाइस टेक्नोलोजिज (स्मार्ट क्यूआर)ले काठमाडौं सुपरमार्केट (एक्सप्रेस सुपरमार्केट) सँग सहकार्य गरी सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्वजनिक गरेको छ । यस छुट अन्तर्गत ग्राहकहरुले कुनै पनि सामान खरिद गरी स्मार्ट क्यूआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत र अधिकतम ३०० रुपैयाँसम्म अतिरिक्त छुट प्राप्त गर्न सक्ने छन् […]

दशैंमा एससीटीको ‘बडा छुट’ अफर

काठमाडौं । दशैं पर्वलाई लक्षित गरी स्मार्ट क्यूआरले भाटभटेनी र एनआईसी एशिया बैंकसँगको सहकार्यमा ‘बडा छुट’ अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत ग्राहकहरुले जुत्ता तथा कपडा खरिदमा भाटभटेनीले उपलब्ध गराएको छुटमा स्मार्ट क्यूआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा ५०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्ने जनाएको छ । यो अफर भाटभटेनीका सबै शाखाहरुमा लागू […]