सार्वजनिक शिक्षाको गुणस्तर सुधार्न तीनै तहका सरकारको प्रयास आवश्यकः शिक्षामन्त्री पौडेल

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधारका लागि मन्त्रालय प्रतिवद्ध रहेको बताएका छन्। शनिबार सार्वजनिक शैक्षिक गुठी विद्यालय संघको १२ औं वार्षिकोत्सव एवम् छैठौं महाधिवेशनमा बोल्दै मन्त्री पौडेलले यस्तो धारणा व्यक्त गरेका हुन्। ‘सार्वजनिक शिक्षा सुधार सरकारको एक्लो प्रयासले मात्रै सम्भव हुँदैन,’ मन्त्री पौडेलले भने, ‘शिक्षक, विद्यार्थी र तीनै तहका सरकार […]