कोशी सरकार र पहिचानवादी समूहबीच वार्ता

काठमाडौं । कोशी प्रदेश सरकार र प्रदेशको नामकरणप्रति असन्तुष्ट हुँदै आन्दोलनरत पहिचानवादी समूहबीच पहिलो चरणको वार्ता भएको छ । कोशी प्रदेश सरकारले बनाएको वार्ता टोली र कोशी प्रदेश नामाकरणविरुद्धको संघर्ष समितिले बनाएको वार्ता टोलीबीच भएको पहिलो वार्तामा थप छलफल गर्ने सहमति भएको छ । पहिलो छलफल र वार्तामा आन्दोलनरत पक्षका मागबारे विषय उठान भएको सरकारी […]

सम्बन्धित सामग्री

कोशी सरकार ढुक्क !

कोशी प्रदेशमा अन्य प्रदेशको जस्तो नभई संविधानले अन्तिम विकल्पका रुपमा परिकल्पना गरेको संविधानको धारा १६८ को उपधारा ५ अनुसारको सरकार छ।...

प्रहरी समायोजनका लागि कोशी सरकार तयारी गर्दै छ : मन्त्री राई

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईले कोशी सरकारले संघबाट समायोजन भएर आउने प्रहरीलाई व्यवस्थित गर्न आन्तरिक तयारी थालेको बताएका छन्। केही दिनअघि आफ्ना माग लिएर भेट्न गएका मुख्यमन्त्रीहरूलाई प्रधानमन्त्री...

एक वर्षदेखि राजनीतिक उल्झनमा कोशी सरकार, सकेन हस्तक्षेपमुक्त हुन

विराटनगर : नयाँ संविधान जारी भएको ८ वर्ष बितिसकेको छ। यो अवधिमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन दुईपटक भयो भने प्रदेशसभाको दोस्रो कार्यकालको निर्वाचन भएको पनि एक वर्ष पुगेको छ।केन्द्रको राजनीतिक फेरबदलको उल्झनमा अल्झिएको कोशी प्रदेशले कार्यकालको एक वर्षमा ३ जना मुख्यमन्त्री र २२ जना मन्त्री पाएको छ। यसअघि दुई पटक हिक्मतकुमार कार्की र दुई पटक उद्धव थापा मुख्यमन्त्री बनेका थिए। अहिले कोशी प्रदेशमा पहिलो कार्यकालसहित पाँचौँ मुख्यमन्त्रीको रुपमा केदार कार्की छन्। कोशी प्रदे

कोशी सरकार विस्तार छठपछि मात्रै

काठमाडौं, २५ कात्तिक । कोशी प्रदेश सरकार छठपछि मात्रै विस्तार हुने भएको छ । हिजो (शुक्रबार) मुख्यमन्त्री केदार कार्कीले नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो र एकीकृत समाजवादीका नेता राजेन्द्र राईसँग सरकार विस्तार र बजेट प्रतिस्थापन विधेयक र समसामयिक विषयमा छलफल गरेका थियो । सो क्रममा सत्तारुढ तीन दलबीच छटपछि मात्रै सरकार […]

कोशी सरकार जोगाउन ओली र देउवाबीच कुराकानी

काठमाडौं, १० असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले आफू नेतृत्वको सरकार जोगाउनका लागि भरपूर प्रयास भइरहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलसँग संवाद गर्दै उनले प्रदेश सरकार जोगाउनका लागि संसद्मा प्रतिनिधित्व रहेका छ वटै राजनीतिक दलसँग संवाद भइरहेको बताएका हुन् । उनले सरकारलाई विश्वासको […]

कोशी सरकार मुख्यमन्त्री कार्यालयको कार्यक्रममै सीमित

मोरङ- मुलुकले संविधान दिवस मनाईरहँदा कोशी प्रदेश सरकार मुख्यमन्त्री कार्यालयभित्रको कार्यक्रममा सीमित बनेको छ। प्रत्येक वर्ष संविधान दिवसका अवसरमा प्रदेश सरकारले गाजाबाजासहित सुरक्षाकर्मी, कर्मचारी, नागरिकको सहभागितामा प्रभातफेरिको आयोजना गर्दै मनाउने गरेको थियो। यसपटक भने प्रदेश सरकारले प्रभातफेरिलाई स्थगित गर्दै मन्त्रालयमा आयोजना गरिने कार्यक्रममा सीमित भएको हो। प्रदेश सरकारका प्रवक्ता तथा खानेपानी, सिँचाइ तथा उर्जा र […]

सर्वोच्चको परमादेशले दोस्रो पटक ढल्यो थापा नेतृत्वको कोशी सरकार

काठमाडौं,२१ भदौ ।  सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले पाएको विश्वासको मत बदर गरेको छ । साथै मुख्मन्त्री थापा पदमुक्त भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल, नहकुल सुवेदीको पूर्ण इजलासले कोशी सरकार ढाल्ने फैसला जारी गरेको हो । थापाले प्रदेशसभामा मत बराबर नभएको अवस्थामा सभाध्यक्षलाई प्रयोग गरेर लिएको मत […]

मुख्यमन्त्री थापा नेतृत्वको कोशी सरकार अन्ततः कामचलाउ हैसियतमा

काठमाडौं, ७ भदौ । कोशी प्रदेश सरकारविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट लिएको विश्वासको मत माथि प्रश्न उठाउँदै नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मत बहादुर कार्कीले रिट दायर गरेका थिए । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजालसमा उक्त मुद्दाको सुनुवाई परेको थियो । […]

संकटमा कोशी सरकार, समर्थन फिर्ता लिने माओवादीको तयारी

कोशी प्रदेश सरकारमा सहभागी रहेको नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिने तयारी गरेको छ।