सीईडीबी हाइड्रोको आईपीओ आजदेखि

काठमाडौं। सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आजदेखि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ। कम्पनीले २५ लाख १८ हजार २३० कित्ता आईपीओ बिक्री खुलाएको हो। कुल आईपीओको ५० हजार ३६५ कर्मचारीलाई र १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फण्डलाई छट्टयाएको छ। बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

सम्बन्धित सामग्री

सर्वसाधारणहरुको लागि आजदेखि खुल्यो चिरख्वा हाइड्रोको आईपीओ

काठमाडौं,२३असोज।चिरख्वा हाइड्रोपवर लिमिटेडले सर्वसाधारणलाई असोज २३गतेदेखि आईपीओ बिक्री खुला गरेको छ।कम्पनीले सर्वसाधारणलाई ८लाख ५९हजार ३००कित्ता शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले अंकित मूल्य प्रति कित्ता १सय रुपैयाँ मै शेयर निष्काशन गरेको हो।यसमा असोज २६गतेसम्म आवेदन दिन सकिने छ।आवेदन दिंदा न्युनतम १०कित्ता र अधिकतम १लाख कित्ताको आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि आरविवि मर्चेन्ट बिक्री प्रबन्धक रहेको छ।

बाराही हाइड्रोको आईपीओ खुल्याे

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आजदेखि आईपीओ निष्कासन गरेकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आइपिओ निस्काशन गरेकाे हाे । आइपिओ खरिदका लागि बाग्लुङ जिल्लाको जैमिनी नगरपालिका-१, ४ र ५ साविक कुस्मीसेरा, सर्कूवा र बिनामारे गाविस तथा जैमिनी नगरपालिकाका अन्य वडाहरुका स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर […] The post बाराही हाइड्रोको आईपीओ खुल्याे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पिपुल्स हाइड्रोको आईपीओ खुल्यो

काठमाडौँ – पिपुल्स हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आजदेखि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले स्थानीयलाई जारी पुँजीको ३ अर्ब २० करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता सेयर निष्कासन गरेको हो। जसमध्ये आयोजना प्रभावित क्षेत्र अर्थात् लमजुङ जिल्लाको प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका वडा नम्बर ६ र ७ का स्थानीय बासिन्दाहरुका लागि ९ लाख ६० […]

आजदेखि खुल्यो सिक्लेस हाइड्रोको आईपीओ

सिक्लेस हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले १०० रुपैयाँ अंकित ११ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुलाएको हो ।बिक्री खुलेको आईपीओ मध्ये कर्मचारीका लागि ३४ हजार ५०० कित्ता र सामूहिक लगानी कोषका लागि ५७ हजार ५०० कित्ता सेयर छुट्याइएको छ । बाँकी रहेको १० लाख ५८ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।सर्वसाधारणले कम्पनीको आईपीओमा १० देखि १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आजदेखि खुलेको सेयरको आवेदन असोज २ गते बन्द हुनेछ । यो स

राप्ती हाइड्रोको आईपीओ खुला

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री खुला गरेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको शेयर बिक्री नभएर बाँकी रहेका ३७ हजार ६२३ कित्तासहित कूल २३ लाख ६६ हजार २४० कित्ता शेयर निष्कासन गरेको जनाएको छ ।कम्पनीले जारी गरेको आह्वानपत्रानुसार कूल निष्कासित शेयरमध्ये तीन प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता कर्मचारीका लागि र पाँच प

अप्पर सोलु हाइड्रोको आईपीओ आजदेखि भर्न पाइने

काठमाडौँ – अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्दैछ। कम्पनीले आज (सोमबार)देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो। १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५०० कित्ता सेयर निष्कासन गरिँदै छ। जसमध्ये २ प्रतिशत अर्थात् ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत […]

आयोजना प्रभावितका लागि खुल्यो मन्दाकिनी हाइड्रोको आईपीओ

मन्दाकिनी हाइड्रोपावरले आयोजना प्रभावितहरूका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आजदेखि आयोजना प्रभावित स्थानीयका लागि ५ लाख ८८ हजार ३७ कित्ता आईपीओ बिक्री खुलाएको हो । हाइड्रोपावरको कूल चुक्ता पूँजी ५८ करोड ८० लाख ३६ हजार रुपैयाँ छ । यस चुक्ता पूँजीको १० प्रतिशत अर्थात ५ करोड ८८ लाख ३ हजार रुपैयाँ बराबरको आईपीओ खुलाएको बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केटले जानकारी दिएको छ ।यो सेयरमा आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २, ३, ४ र ६

राप्ती हाइड्रोको आईपीओ आजदेखि बिक्रीमा

काठमाडौँ – राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले साधारण सेयर (आईपीओ) आजदेखि बिक्री खुला गरेको छ। हाइड्रोले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुकालागि आईपीओ आजदेखि निष्कासन तथा बिक्री खुला गरेको हो। कम्पनीको जारी पूँजी ६१ करोड २७ लाख ९३ हजार को १० प्रतिशतले हुने प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ६ लाख १२ हजार ७९३ कित्ता […]

बलेफी हाइड्रोको आईपीओ आजदेखि

बलेफी हाइड्रो पावर लिमिटेडले आजदेखि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आजदेखि आयोजना प्रभावित सिन्धुपाल्चोक स्थानीयवासीका लागि आइपीओको बिक्री खुलाएको हो । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँ अंकित १८ लाख २७ हजार ९७० कित्ता सेयरमा आवेदन दिन पाउनेछन् ।बिक्री खुलेको कुल सेयरमध्ये १० लाख ९६ हजार ७८२ कित्ता सेयर जुगर गाउँपालिका २, ३ र ४ वडाका स्थानीयले आवेदन गर्न पाउँछन् । यस्तै, ७ लाख ३१ हजार १८८ कित्ता सोही गाउँपालिकाका ५ र ७ वडावासी र बलेफी गाउँपालिकाको १, ३, ६ र ७ तथा सुनकोसी गाउँपालिक

आजदेखि खुल्यो मानुषी हाइड्रोको आईपीओ

काठमाडौं।मानुषी लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले कम्पनीले सर्वसाधारणका लागि तीन लाख ९३ हजार ७५० कित्ता सेयर निष्कासन गरेको हो। जसको ०.५ प्रतिशत अर्थात पाँच हजार ४६९ कित्ता सेयर कर्मचारी र १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ। बाँकी रहेको तीन लाख ६८ हजार ५९३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।