वैदेशिक रोजगारमा संलग्न परिवारका महिलालाई वित्तिय साक्षरता कक्षा

खोटाङका तीन स्थानीय तहमा वैदेशिक रोजगारमा संलग्न परिवारका महिलाका लागि वित्तीय साक्षरता कक्षा सुरु गरिएको छ। वैदेशिक रोजगारीबाट आएको रेमीट्यान्सलाई सुरक्षित गरि बुझ्ने, बचत गर्ने र उचित ठाउँमा उचित तरिकाले लगानी गर्ने क्षमताको विकासका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटेहाङ गाउँपालिका र केपीलासगढी गाउँपालिकामा वित्तिय साक्षरता कक्षा सुरु गरिएको हो।

सम्बन्धित सामग्री

वैदेशिक रोजगार सम्बन्धि अभिमुखिकरण तालिम प्रभावकारी बनाइँदै

काठमाडौं । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा जानेहरुलाई दिने अभिमुखिकरण तालिम प्रभावकारी बनाउने भएको छ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारमा जानेहरुले अभिमुखिकरण तालिम लिन अति आवश्यक रहेको भन्दै प्रभावकारी बनाउने गरी काम थालेको बताएको हो । वैदेशिक रोजगारमा जानेहरुलाई राज्यले दिने सेवा सुविधा र रोजगारीको लागि जाने देशका विषयमा जानकारी लिनको लागि विभिन्न अभिमुखिकरण […]

वैदेशिक रोजगार बोर्डको छात्रवृत्तिमा लक्षित वर्ग नै बेखबर

बोर्डले ०७१ सालदेखि वैदेशिक रोजगारमा ज्यान गुमाएका र अंगभंग भएका अभिभावकका सन्तानलाई विद्यालय शिक्षा पुरा गराउने उद्देश्यले छात्रवृत्ति उपलब्ध गराउने लक्ष्य राखेको भए पनि सूचना र प्रचार प्रसारको अभावमा लक्षित वर्गले लाभ उठाउन सकेका छैनन्।...

वैदेशिक रोजगार बोर्डको छात्रवृत्तिमा लक्षित वर्ग नै बेखबर

बोर्डले ०७१ सालदेखि वैदेशिक रोजगारमा ज्यान गुमाएका र अंगभंग भएका अभिभावकका सन्तानलाई विद्यालय शिक्षा पुरा गराउने उद्देश्यले छात्रवृत्ति उपलब्ध गराउने लक्ष्य राखेको भए पनि सूचना र प्रचार प्रसारको अभावमा लक्षित वर्गले लाभ उठाउन सकेका छैनन्।...

वैदेशिक रोजगार विभागले दियो श्रम तथा रोजगार कार्यालयलाई थप अधिकार

वैदेशिक रोजगार विभागले श्रम तथा रोजगार कार्यालयहरूलाई थप अधिकार प्रत्यायोजन गरेको छ । विभागले वैदेशिक रोजगारमा कामदार पठाउन निश्चित संख्यामा माग निर्धारण गरी पूर्व स्वीकृतिका लागि निवेदन लिने र पूर्व स्वीकृति दिने अधिकार दिएको छ ।  त्यस्तै वैदेशिक रोजगार ऐन, २०६४ को दफा १६ बमोजिम विज्ञापन गरे÷नगरेको सम्बन्धमा नियमित अनुगमन गर्ने, तोकिएको संख्यामा नबढ्ने गरी श्रम स्वीकृतिको निस्सा (स्टिकर) का लागि निवेदन लिने र श्रम स्वीकृतिको निस्सा (स्टिकर) दिने अधिकार पनि पाएका छन् ।  वैदेशिक

खोटाङको नोभे वैदेशिक रोजगार सुरक्षित टोल घोषणा

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको नोभे (दिक्तेलबारी) टोललाई वैदेशिक रोजगार सुरक्षित टोल घोषणा गरिएको छ । वैदेशिक रोजगारमा संलग्न व्यक्ति तथा परिवार आर्थिक र सामाजिक हिसाबले सुरक्षित रहेको सुनिश्चिता भएपछि बिहीबार नोभे (दिक्तेलबारी) टोललाई वैदेशिक रोजगार सुरक्षित टोल घोषणा गरिएको हो । वैदेशिक रोजगारलाई सुरक्षित, भरपर्दो र उपलब्धिमूलक बनाउने विधिका विषयमा पर्याप्त सूचना […]

वैदेशिक रोजगार सम्वन्धी कल्याणकारी सेवाहरु अव अनलाइनबाटै

वैदेशिक रोजगारमा गई समस्यामा परेका नेपाली श्रमिकलाई प्रदान गरिने उद्धार, राहत, क्षतिपूर्ति लगायत कल्याणकारी सेवाहरु अबदेखि अनलाइनबाटै हुने भएको छ । बोर्डका अध्यक्ष तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार कल्याणकारी सूचना प्रणाली कार्यविधि २०७८ स्वीकृत गरी कल्याणकारी सेवाहरु अनलाइनबाटै हुने व्यवस्था गरेका हुन्।बोर्डले आफ्ना कल्याणकारी सेवाहरु अनलाइनबाटै प्रदान गर्न सफ्टवेयर बनाएको छ । जसअनुसार वैदेशिक रोजगार बोर्ड सचिवालयले प्रदान गर्ने आर्थिक सहायता

वैदेशिक रोजगारमा हुने ठगी नियन्त्रण गर्न प्रहरी परिचालन

काठमाडौँ– वैदेशिक रोजगारमा हुने अनियमितता तथा ठगी नियन्त्रणका लागि वैदेशिक रोजगार विभागमा प्रहरी टोली परिचालन भएको छ। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सात सदस्यीय प्रहरी टाली पचिालन गरिएको ब्यूरोका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए। उनका अनुसार आज बिहानैदेखि सादा पोशाकमा टोली परिचालन भएको छ। विभागसँगको समन्वयमा टोलीले काम गर्ने […]

वैदेशिक रोजगारमा हुने ठगी नियन्त्रण गर्न प्रहरी परिचालन

वैदेशिक रोजगारमा हुने अनियमितता तथा ठगी नियन्त्रणका लागि वैदेशिक रोजगार विभागमा प्रहरी टोली परिचालन भएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सात सदस्यीय प्रहरी टाली पचिालन गरिएको ब्यूरोका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए । उनका अनुसार आज बिहानैदेखि सादा पोशाकमा टोली परिचालन भएको छ । विभागसँगको समन्वयमा टोलीले काम गर्ने जनाइएको छ । केहीअघि भ्रमण भिसामा गएर मानिस ठगिएको गुनासो आएपछि गृह मन्त्रालयको समेत ध्यानाकर्षण भएको थियो ।

वैदेशिक रोजगार : नदेखिएका समस्या

मेरो मोबाइलमा वैदेशिक रोजगारमा जाने र गएका युवाहरूको दिनको झण्डै १५ वटा जति कल आउँछ । वैदेशिक रोजगार विभागको महानिर्देशक हुँदा मेरो व्यक्तिगत नम्बर सेवाग्राहीको लागि दिएको थिएँ । आज पनि म त्यही नम्बर चलाउँछु । मैले दिएको नम्बरको कारण आज वैदेशिक रोजगारभित्र नबुझिएका, नदेखिएका समस्यालाई अझ गहिरो ढङ्गबाट बुझ्ने मौका पाएको छु । मलाई […]

वैदेशिक रोजगारमा जानेलाई जोन्सन एण्ड जोन्सन खोपको व्यवस्था गर्न सिसिएमसीलाई पत्र

वैदेशिक रोजगारमा जानेलाई जोन्सन एण्ड जोन्सन खोपको व्यवस्था मिलाउन वैदेशिक रोजगार विभागले कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई पत्राचार गरेको छ। सचिवस्तरीय निर्णय गरी बुधबार विभागले पत्राचार गरेको हो।