काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगिता हङकङको मोङ कोकस्थित मिसन रोड ग्राउण्डमा शुक्रबार बिहान पौने ९ बजेबाट सुरु हुने छ। यसअघि नै नेपालले हङकङ सिक्सेसका लागि अनुभवी ब्याट्सम्यान शरद भेष वकरको कप्तानीमा टोली घोषणा गरिसकेको छ । प्रतियोगितामा १२ टोली चार वटा समूहमा विभाजन गरिएको छ । नेपाल ‘ए’ समूहमा दक्षिण अफ्रिका र […]
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले भारतसँग भएका नयाँ अन्तरदेशीय प्रसारण लाइन सम्झौताबारे मिडियामा आएका समाचारहरू भ्रामक भएको भन्दै औपचारिक प्रष्टिकरण जारी गरेको छ। मन्त्रालयका अनुसार, नेपाल र भारतबीच इनरुवा–पूर्णिया र दोदोधारा–बरेली ४०० केभी प्रसारण लाइन निर्माणका लागि संयुक्त लगानीको मोडेल अपनाइनेछ। विज्ञप्तिमा उल्लेख भएअनुसार, यी प्रसारण लाइनहरूको नेपाली खण्ड र भारतीय खण्ड निर्माणका लागि दुवै […]
पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका लागि पथरी–११ र सिराहाको सलहेसबीच प्रतिस्पर्धा हुने भएको छ । आज भएको दोस्रो सेमिफाइनलमा काठमाडौँको न्यू रोड टिम (एनआरटी) लाई हराउँदै आयोजक पथरी–११ फाइनलमा प्रवेश गरेको हो । पथरी ११ का लागि निर्णायक गोल सौर्य राउतले गरेका हुन् । राउतले खेलको २५औँ मिनेटमा गोल गरेका […]
काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका लागि ‘डाटासँगै जीवन बिमा’ नामक नयाँ र नवप्रर्वतनशील सेवा सुरू गरिएको छ। यो सेवाअन्तर्गत अब एनसेलका ग्राहकहरूले मोबाइल डेटा खरिदसँगै जीवन बिमा र घातक रोक बिमा पनि प्राप्त गर्न सक्नेछन्। नेपालमै पहिलोपटक सुरू भएको यस योजनाले डिजिटल पहुँचमार्फत बिमाको अवधारणा सर्वसुलभ बनाउने लक्ष्य लिइएको एनसेलले […]
कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्तालाई प्रहरीमा उजुरी दर्ता गर्न आग्रह गरेको छ। प्रहरीले आज सूचना जारी गरी सो सहकारीका सञ्चालक समिति, व्यवस्थापक, विभिन्न कालखण्डमा रहेका पदाधिकारीहरू र जिम्मेवार व्यक्तिहरूले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरी ठगी गरेको आरोपमा अनुसन्धान सुरु गरिएकाले बचतकर्तालाई आगामी मङ्सिर […]