होटेल र संघ संस्थाका शौचालय सार्वजनिक बनाउन पोखरा महानगरको आह्वान

पोखरा- पोखरा महानगरपालिकाले पनि काठमाडौँ महानगरमा जस्तै होटेल, रेष्टुरेण्ट तथा विभिन्न संघ संस्थाका शौचालयलाई सार्वजनिक रूपमा प्रयोग गर्न मिल्ने गरी खुला गर्न आह्वान गरेको छ । मुख्य सहरी क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा र शौचालय निर्माणका लागि जग्गा पनि नहुँदा सर्वसाधारणलाई असहजता भएको छ । त्यसैले मुख्य सहर र सडकमा रहेका व्यक्ति, बैंक, वित्तीय संस्था, होटेल, […]

सम्बन्धित सामग्री

काठमाडौँमा सार्वजनिक शौचालयको सङ्केत यस्तो हुनेछ !

काठमाडौँ । महानगरपालिकाले सार्वजनिक शौचालय थाहा पाउन सङ्केत चिन्ह तयार पारेको छ। सबै सार्वजनिक शौचालयको पहिचान एउटै होस् भनेर सङ्केत चिन्ह तयार पारिएको हो। सङ्केत चिन्ह राखेपछि प्रयोगकर्तालाई शौचालयबारे जानकारी हुने बताइएको छ। मेयर बालेन शाहका अनुसार महानगरले होटेल, रेस्टुरेन्ट, बैङ्क लगायतले शौचालय सार्वजनिक रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने भए सात दिनभित्र सम्पर्कमा आउन आग्रह […]

शौचालय सार्वजनिक रूपमा प्रयोग गर्न दिने भए सात दिनभित्र सम्पर्क गर्न सकिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रका शौचालयलाई सार्वजनिक रूपमा प्रयोग गर्न दिने भए एक साताभित्र सम्पर्क गर्न सूचना जारी गरेको छ । गैरसरकारी संघ–संस्था, व्यापारिक भवन, होटेल, रेस्टुरेन्ट, बैंक, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायीलगायत निकायका लागि सूचना जारी गरिएको हो । महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले कार्यपालिकाको पहिलो बैठकमा होटेल, रेस्टुरेन्टका...

होटलका शौचालयमा नमानी डर, शौच गर्न देला त महानगर ?

काठमाडौं। काठमाडौं महानगरपालिकाले नगरभित्रका होटलहरूका शौचालयहरूलाई पनि सार्वजनिक शौचालयको रुपमा प्रयोग गराउने अवधारणा ल्याएको छ। यसै विषयमा हामीले सर्वसाधरणसँग काठमाडौंमा शौचालयको समस्या कत्तिकोे छ?, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले होटेल रेष्टुरेन्ट तथा पेट्रोल पम्पको शौचालय सार्वजनिक शौचालय बनाउने भन्ने निर्णय कस्तो लाग्यो?, यो निर्णय कार्यन्वयान गर्न कत्तिको सहज छ?, जस्ता प्रश्नको जवाफा देखापढीले जनता सँग जान्न खोजेको हो।