काठमाडौँमा सार्वजनिक शौचालयको सङ्केत यस्तो हुनेछ !

काठमाडौँ । महानगरपालिकाले सार्वजनिक शौचालय थाहा पाउन सङ्केत चिन्ह तयार पारेको छ। सबै सार्वजनिक शौचालयको पहिचान एउटै होस् भनेर सङ्केत चिन्ह तयार पारिएको हो। सङ्केत चिन्ह राखेपछि प्रयोगकर्तालाई शौचालयबारे जानकारी हुने बताइएको छ। मेयर बालेन शाहका अनुसार महानगरले होटेल, रेस्टुरेन्ट, बैङ्क लगायतले शौचालय सार्वजनिक रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने भए सात दिनभित्र सम्पर्कमा आउन आग्रह […]