सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा

आसन्न आम निर्वाचनमा सिट बाँडफाँटबारे सत्ता गठबन्धनका शीर्ष नेताको छलफल जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाल काँग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच बैठक चलिरहेको हाे ।बैठकमा काँग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवा, कार्यदल संयोजक कृष्णप्रसाद सिटौला र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की सहभागी छन् । माओवादीका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका उपाध्यक्ष दुर्गा प

सम्बन्धित सामग्री

बालुवाटारमा सत्ता गठबन्धन दलका शीर्ष नेताको बैठक

सत्ता गठबन्धन दलको बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाउनु भएको बैठकमा सत्ता गठबन्धनका शीर्ष नेता सहभागी हुनुहुन्छ।