बालुवाटारमा सत्ता गठबन्धन दलका शीर्ष नेताको बैठक

सत्ता गठबन्धन दलको बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाउनु भएको बैठकमा सत्ता गठबन्धनका शीर्ष नेता सहभागी हुनुहुन्छ।

सम्बन्धित सामग्री

बालुवाटारमा सत्ता गठबन्धन दलका शीर्ष नेताको बैठक

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनमा सहभागी दलका शीर्ष नेताहरूको बैठक बसेको छ। प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानसमेत रहेका गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत बैठकमा सहभागी रहेका छन्।बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिनेसहित&

नागरिकता विधेयक प्रमाणीकरण नभएपछि सत्ता गठबन्धन जुट्यो छलफलमा

सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ८ः ३० बजेपछि बैठक सुरु भएको हो । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमका विषयमा मुख्य छलफल भइरहेको बैठकमा सहभागी एक नेताले रातोपाटीलाई जानकारी दिए ।संसद्का दुवै सदनले दोस्रो पटक पारित गरी पठाएको विधेयक पनि प्रमाणीकरण गर्न राष्ट्रपति भण्डारीले अस्वीकार गरेपछि सत्ता गठबन्धन रणनीतिक छलफलमा जुटेको छ ।उनले भने, 'राष्ट्रपतिको भूमिकाको गम्भीर समीक्षा हुँदैछ । बैठक एउटा न

सत्ता गठबन्धन कार्यदलको बैठक आज

काठमाडौं : प्रतिनिधिसभा र प्रदेश सभाका आगामी सिट बाँडफाँडको खाका तयार पार्न गठित सत्ता गठबन्धनको कार्यदलको बैठक सोमबार बस्दै छ। बैठक दिउँसो १ बजे बस्ने तय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। आइतबार अपराह्न बसेको गठबन्धन दलका शीर्ष नेताको बैठक निष्कर्षमा पुग्न नसकेपछि सिट बाँडफाँडको खाका बनाउने जिम्मा पुनः कार्यदललाई नै दिइएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेकोआइतवार बसेको गठबन्धनका शीर्ष नेताको बैठकले दुई दिनभित्र सिट बाँडफाँट टुङ्या

कार्यदल सदस्यसहित गठबन्धनका शीर्ष नेताको बैठक

सिट बाँडफाँटका लागि गठित ५ दलीय सत्ता गठबन्धन कार्यदलका सदस्यसहित शीर्ष नेताहरुको बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पाँच दलका शीर्ष नेतासहित कार्यदलका सदस्यहरु रहेका छन् । बैठकमा सिट बाँडफाँटको मापदण्डका बारेमा छलफल हुने नेताहरुले बताएका छन् । साथै राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक, प्रतिनिधि सभा र प्रदेश सभाको आसन्न निर्वाचन लगायतमा छलफल हुनेछ । सिट बाँडफाँटका लागि गठित ११ सदस्यीय कार्यदलमा बाँडफाँटको मोडालिटीमा सहमति जुट्न नसक्दा प्रतिवेदन त

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी

काठमाडौं : सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक जारी छ। संसद्ले पारित गरेर पठाएको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले फिर्ता गरिदिएपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ। राष्ट्रपतिले संसदमा विधेयक फिर्ता गरेसँगै नागरिकका समस्या सम्बोधन हुने बाटो बन्द भएकाले छिटो निकास दिनुपर्ने बाध्यता सत्ता गठबन्धन सामु छ। यस्तै आगामी निर्वाचनमा हुने गठबन्धनको विषयमा पनि छलफल हुने जनाइएको छ।

सत्ता गठबन्धन बैठक : पाँच दलबाहेक अन्य दलसँग तालमेल नगर्ने निर्णय

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धन दलहरुले पाँच दल बाहिर तालमेल नगर्ने भएका छन् ।  आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठक उक्त निर्णय गरेको हो ।बैठकले सोमबार मनोनयन दर्ता गर्नु अघि पार्टी अध्यक्षहरूको बैठक बसी भागबण्डा मिलाउन अधिकतम कोशिस गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले जानकारी दिएको छ ।  बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल,

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी

काठमाडौँ। प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन सरकार समन्वय समितिको बैठक बसिरहेको छ। बैठक राष्ट्रियसभाको निर्वाचन, सदनमा एमालेले गरिरहेको अवरोधलगायत समसामयिक राजनीतिमा केन्द्रित रहेको बताइएको छ।

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा, माधव नेपाल पनि सहभागी

काठमाडौं : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ।बैठकमा मन्त्रिपरिषद् विस्तार तयारी, बैठकमा सत्ता गठबन्धन दीगो बनाउने, समसामयिक राजनीतिबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केस

सत्ता गठबन्धन दलका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु

सत्ता गठबन्धन दलका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।