बुढानीलकण्ठबाट २२ तोला सुन र ७ सय तोला चाँदीका गहना चोरी

काठमाडौं। बुढानीलकण्ठ नगरपालिका–५ स्थित रोडशो हाउजिङभित्र रहेको सहाना श्रेष्ठको घरबाट करिब २२ तोला सुन र ७ सय तोला चाँदीका विभिन्न गहना चोरी भएको छ। बिहीबार दिउँसो चोरले ती गहना चोरी गरेको प्रहरले जानकारी दिएको छ। प्रहरीकाअनुसार करिब २८ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। घरमा कोही नभएको अवस्थामा आलमुनियमको झ्याल फुटाई अपरिचित व्यक्तिहरुले गहना चोरी गरेको भनाई प्रहरीको छ।

सम्बन्धित सामग्री

पाँच वर्षको जेल सजाय काटेर छुटेलगत्तै फेरि १५ तोला सुन र ६० तोला चाँदी चोरे

कैलालीमा १५ तोला सुन र ६० तोला चाँदी चोरी भएको छ । धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीका योगेन्द्र ओझाको घरबाट सुन र चाँदीका गहना चोरी भएको प्रहरीले जनाएको छ । योगेन्द्र ओझाको साढे २ तले घरको ढोका फुटाएर चोरी गरेको आरोपमा धनगढी–१८ फूलबारीका हर्क गिरीलाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।ओझाको घरमा...

दुई लाख नगदसहित आठ तोला सुन चोरी

धनगढी उपमहानगरपालिका–४ तारानगरको एक घरबाट सुनका गरगहना ८ तोला, दुई लाख नगद, २ तोला चाँदीका गहना चोरी भएको छ ।