सङ्घीय निजामती सेवा ऐन छिट्टै ल्याइने

प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय निजामती सेवा ऐन जतिसक्दो छिटो ल्याएर निजामती प्रशासनलाई थप व्यवस्थित र चुस्त बनाइने बताएका छन् । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवस, २०७८ का अवसरमा प्रकाशन गरिएको कर्मचारी पत्रिकाको आज विमोचन गर्दै उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापतिसमेत रहेका उनले सरकार निजामती कर्मचारीका हकहित र सुरक्षामा संवेदनशील रहेको बताए ।    मुलुकको स्थायी सरकारका रूपमा रहेको कर्मचारीतन्त्रले

सम्बन्धित सामग्री

सङ्घीय निजामती सेवा ऐन चाडो पारित गरिनुपर्छ : सामान्य प्रशासनमन्त्री जोशी

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवा ऐनलाई छिटो पारित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । नेपाल नगरपालिका सङ्घको ३१औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री जोशीले उक्त कुरा बताउनुभएको हो । “संसद्मा दर्ता भएको सङ्घीय निजामती सेवा ऐन चाँडो पास गर्नुपर्ने आवश्यकता छ । ऐनमा के कस्ता व्यवस्था छन् …

सङ्घीय निजामती सेवा ऐन छिट्टै ल्याउँछौँ : मन्त्री मोदी

काठमाडौँ, २८ असार । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय निजामती सेवा ऐन छिट्टै आउने बताएका छन् । राष्ट्रियसभाको आज बसेको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासनसम्बन्धी विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री मोदीले सरकार सङ्घीय निजामती सेवा ऐनप्रति गम्भीर भएको भन्दै छिट्टै ऐन ल्याउने […]

सङ्घीय निजामती सेवा ऐन जारी गर्न माग

काठमाडौं, भदौ ४ । सङ्घीय निजामती सेवा ऐन जारी हुन ढिलाइ हुँदा प्रशासनिक सङ्घीयता कमजोर भई सरकारी सेवा प्रवाहलगायतका काम प्रभावकारी हुन सकेका छैनन्। प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीको भविष्य अन्योल भएकाले कर्मचारीहरूले ऐन छिटो जारी गर्नुपर्ने माग राख्दै आएका छन्। चार वर्षअघि ऐनको मस्यौदा संसद्मा दर्ता भई संसद्का राज्यव्यवस्था तथा सुशासन समितिमा […]

चालू संसद् अधिवेशनबाटै सङ्घीय निजामती सेवा ऐन नल्याए थप सङ्घर्ष

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका विभागीय समितिका तीन निजामती कर्मचारी सङ्गठनले संसद्को चालु अधिवेशनबाट सङ्घीय निजामती सेवा ऐन जारी नगरिए आन्दोलन गर्ने चेतावनी दिएका छन्।  मुख्यसचिव शङ्करदास बैरागीमार्फत् प्रधानमन्त्री शेर बहादुर देउवालाई संयुक्त ज्ञापन पत्र बुझाउँदै नेपाल निजामती कर्मचारी सङ्गठन विभागीय कार्य समितिका अध्यक्ष विज्ञान शर्मा लुइँटेल, नेपाल निजामती कर्मचारी युनियन विभागीय समितिका अध्यक्ष […]

सङ्घीय निजामती सेवा ऐन जारी गर्न ट्रेड युनियनको माग

काठमाडौँ । राष्ट्रिय स्तरका पाँच ट्रेड युनियनले सङ्घीय संसद्को चालु अधिवेशनबाट यथाशीघ्र सङ्घीय निजामती सेवा ऐन जारी गर्न नेपाल सरकारमाझ माग गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राष्ट्रिय स्तरका पाँच ट्रेड युनियनले आज संयुक्त ज्ञापनलाई बुझाउँदै समयमा पेस भएका यसै सरोकारवालाका सुझावसमेतलाई समेटी संसद्बाट सो सेवा ऐन जारी गर्न माग गरेका हुन् । सरोकारवाला पक्षको […]

सङ्घीय निजामती सेवा ऐन यथाशीघ्र नआए भदौ २२ को निजामती सेवा दिवस बहिस्कार !

काठमाडौँ । नेपाल निजामती कर्मचारी युनियन प्रदेश कार्य समिति लुम्बिनी प्रदेशले यथाशीघ्र सङ्घीय निजामती सेवा ऐन नआए भदौ २२ को निजामती सेवा दिवस बहिस्कारसहित आन्दोलनका कार्यक्रम घोषणा गर्न केन्द्रीय कार्य समितिसँग माग गरेको छ । नेपाल निजामती कर्मचारी युनियनको अभियान, प्रविधिसहितका सेवामैत्री र भ्रष्टाचारमुक्त प्रशासन भन्ने मूल नाराका साथ भैरहवामा सम्पन्न लुम्बिनी प्रदेश प्रथम प्रदेश […]

संघीय निजामती सेवा ऐन छिट्टै ल्याइनेछ: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय निजामती सेवा ऐन जतिसक्दो छिटो ल्याएर निजामती प्रशासनलाई थप व्यवस्थित र चुस्त बनाइने बताएका छन्।

सङ्घीय निजामती सेवा ऐनको अभावः कर्मचारीको वृत्ति विकासमा अवरोध

काठमाडौं, साउन १४ । सङ्घीय निजामती सेवा ऐन नबन्दा प्रशासनिक सङ्घीयता कार्यान्वयनमा शिथिलता आएको छ । ऐनको अभावमा सरकारको नीति, कार्यक्रम र बजेट कार्यान्वयन गर्ने कर्मचारीको सेवा, सुविधा र वृत्ति विकासमा अवरोध भएको छ । सङ्घीय निजामती सेवा विधेयक लामो समयदेखि संसद्मा विचाराधीन छ । सङ्घीय निजामती सेवा ऐन केन्द्रीय प्रशासन सञ्चालन गर्ने छाता ऐन […]