जुम्ला - पालिक चुनावका लागि जुम्लामा मतपत्र आइपुगेको छ । मुख्य निर्वाचन अधिकृत कार्यालय जुम्लाका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायका अनुसार ७६ हजार मतपत्र आइपुगेको हाे ।
उहाँका अनुसार १५२ प्याकमा ७६ हजार मतपत्र जुम्ला आइपुगेको छ । अब केही दिनपछि मतदान केन्द्रमा निर्वाचनमा खटिने कर्मचारी र मतपत्र प्याकिङ समेत भइरहेको छ । यसैगरी निर्वाचन अधिकृतसँग जनशक्ति व्यवस्थापन लगायतका विषयमा छलफलका लागि बैठक समेत भएको छ ।
मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहका अनुसार जुम्लालाई ...