समाजवादीको प्रतिवादः हामीलाई संसदमा छिर्न नदिने ओली को हुन्?

काठमाडौँ – आफ्ना पार्टीका सांसदलाई संसदमा स्वीकार नगर्ने एमालेको निर्णयप्रति एकीकृत समाजवादीले आपत्ति जनाएको छ। संसद बैठक अघि बानेश्वरमा बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले आफ्नो अस्तित्व स्वीकार नगर्ने एमालेको निर्णयको विरोध गर्ने भएको हो। बुधबार नै बसेको एमाले संसदीय दलको बैठकले आफूले कारबाही गरेका सांसदलाई गनेर निर्वाचन आयोगले पार्टीको मान्यता दिएको भन्दै सभामुख र […]

सम्बन्धित सामग्री

गृहमन्त्री श्रेष्ठविरुद्ध संसदमा खनिए ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसदमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध खनिएका छन् ।

संसदमा प्रचण्डले मेराविरुद्ध विष बमन गरेः केपी ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना विरुद्ध संसदमा विषबमन गरेको आरोप लगाएका छन्। देखापढीसंग कुरा गर्दै अध्यक्ष ओलीले संसदमा विश्वासको मत दिने दिन चैत ६ गते प्रधानमन्त्रीले आफ्ना विरुद्ध अनावश्यक कुरा गरेको उल्लेख गरेका हुन्। उनले प्रधानमन्त्री प्रचण्डसंग सच्चाईसंग लड्ने हिम्मत नभएको समेत बताए।

अचानक झापा पुगे ओली

एमाले अध्यक्ष केपी ओली गृहजिल्ला झापा पुगेका छन् । पार्टी कार्यक्रममा सहभागी हुन ओली झापा पुगेका हुन् । केही दिनअघि पनि ओली तीन दिनसम्म झापा बसेर फर्केका थिए । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि ओली गृहजिल्ला गएको नेताहरूले बताएका छन् ।आज संसदमा नागरिकता विधेयक पारित गर्ने कार्यसूची छ ।  नागरिकता विधेयक पारित गर्ने कार्यसूची सार्वजनिक भएलगत्तै ओली झापा पुगेका हुन् ।

एमसीसी समयमै संसदमा नल्याउँदा अहिलेको अवस्था बन्यो : ओली

काठमाडौं, ८ फागुन : प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमसीसी संसद्‍मा समयमै नल्याउँदा अहिलेको अवस्था बनेको र देश विदेशी शक्तिहरूको क्रिडास्थल भएको बताएका छन् । सरकारले संसदमा आइतबार एमसीसी टेबल गरेपछि नयाँ बानेश्वरस्थित संसद्‍ भवनमा पार्टीका करिब ३ दर्जन सांसदहरुसँगको छलफलका क्रममा उनले समयमै संसदमा नल्याउँदा समस्या भएको बताएका हुन् । […]

एमसीसी संसदमा 'टेबुल' गर्ने सरकारको तयारी, माओवादी छलफलमा

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई संसदमा टेबुल गराउने तयारी सरकारले गरेको छ । सत्तारुढ दलहरूबीच नै कुरा मिल्न नसकिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाको जोडबलमा एमसीसी सम्झौतालाई संसदमा टेबुल गराउने तयारी भएको हो । केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले नै एमसीसी सम्झौता अनुमोदनका लागि संसद् सचिवालयमा दर्ता गराएको थियो । तत्कालीन सत्तारुढ नेकपा र हालको सरकारका सत्ता साझेदार दलहरू नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीको असहमतिका कारण सम्झौता संसद् बैठकमा पेश ह...

सभामुखलाई एमसीसी रोक्ने अधिकार छैन, संसदमा पेस होस् : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाले संसदमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को प्रस्ताव अगाडि बढाउनुपर्ने बताएका छन्। पार्टीको स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसीलाई संसदमा पेस गर्न सभामुखले रोक्न नसक्ने बताएका हुन्। सभामुख सापकोटाले संसदमा निर्णयार्थ पेस गरिएको एमसीसी सम्झौता अनधिकृत ढंगले अघि बढन…

ओली सरकारकै पालामा एमसिसी संसदमा लाने सहमति भएको हो : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारकै पालामा एमसिसी संसदमा लाने सहमति भएको बताएका छन्। शुक्रबार नेपाल प्रेस युनियनले आयोजना गरेको बधाई कार्यक्रममा बोल्दै उनले...

ओली सरकारको बजेट प्रतिस्थापन गर्ने विधेयक संसदमा पेश

काठमाडौं : सरकारले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को नाराबाजी र रोस्ट्रम घेराउका बीच बजेटको प्रतिस्थापन विधेयक संसदमा पेश गरेको छ। शुक्रबार तेस्रो पटक बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक पेश गरेका हुन्। अहिले संसदमा एमाले सांसदको नाराबाजी चलिरहेको छ भने अर्थमन्त्री शर्माले विधेयक प्रस्तुत गरिरहेका छन्। नारबाजीका बीच मर्यादापालक र एमाले सांसदबीच घम्साघम्सी पनि चलिरहेको छ। विधेयकमा स्रोत सुनिश्चित नभएका आयोजना कटौति गरिएको मन्त्री शर्म

प्रतिपक्षमा पुगेपछि पहिलो पटक संसदमा बोल्दै ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा मन्तव्य दिने भएका छन्। प्रधानमन्त्रीबाट हटेपछि ओली पहिलो पटक संसदमा बोल्न लागेका हुन्। प्रतिपक्षमा पुगेपछि पहिलो पटक आज संसदमा अध्यक्ष...

संसदमा एउटै लाइनमा बस्नेछन् प्रचण्ड–माधव र ओली समूहका सांसद

१६ फागुन, काठमाडौं । सर्वोच्चको आदेश अनुसार अब बस्ने संसद बैठकमा यसअघि सामान्य लाग्ने दृश्य अब नौलो रुपमा देखिनेछ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी औपचारिक रुपमा विभाजन नभए पनि अहिले केपी ओली समूह र प्रचण्ड– माधव समूह बेग्लाबेग्लै रुपमा सक्रिय छन् । तर संसदमा भने उनीहरु संगै बस्नुपर्नेछ । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार […]