गण्डकी प्रदेश सभामा कार्य व्यवस्था परामर्श समिति गठन

पोखरा । गण्डकी प्रदेशसभाले कार्य व्यवस्था परामर्श समिति गठन गरेको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले १० सदस्यीय कार्य व्यवस्था परामर्श समिति गठन गरेको हो । प्रदेशसभाको बैठकमा पेस हुने विषयहरूको प्राथमिकता तथा समयावधिको निर्धारण लगायत बैठकलाई सुव्यवस्थित ढङ्गले सञ्चालन गर्ने सम्बन्धमा र सभामुखले आवश्यक ठहर्याएको अन्य विषयमा परामर्श दिन सो समिति गठन गरिएको हो […]

सम्बन्धित सामग्री

गण्डकीमा कार्य व्यवस्था समिति गठन – देशसञ्चार

पोखरा- गण्डकी प्रदेश सभाको कार्य व्यवस्था परामर्श समिति गठन भएको छ । सोमबारको प्रदेश सभा बैठकबाट कार्य व्यवस्था परामर्श समिति गठन भएको हो । सभामुख

बागमती प्रदेशसभा: १६ सदस्यीय कार्य व्यवस्था समिति गठन

हेटौंडा । बागमती प्रदेशसभाले १६ सदस्यीय कार्य व्यवस्था परामर्श समिति गठन गरेको छ । प्रदेशसभाको आइतबार बसेको बैठकले सभामुख भुवनकुमार पाठकको नेतृत्वमा समिति गठन गरेको हो । समितिमा उपसभामुख अप्सरा चापागाईं र प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्री गङ्गानारायण श्रेष्ठ प्रदेश सदस्य रहेका छन् । समितिका अन्य सदस्यहरूमा एमालेबाट आनन्दकुमार श्रेष्ठ, मधुसुदन पौडेल र भारती पाठक, […]

कार्य व्यवस्था परामर्श समिति बैठक संसद भवनमा जारी

प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिको बैठक जारी रहेको छ । सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले नयाँबानेश्वरस्थित सङ्घीय संसद भवनमा बिहीबार बिहान ११ बजेदेखि बैठक सुरु भएको जनाएको हो ।

एमसिसी आज पनि संसदमा टेबुल हुन कठिन

शुक्रबार बस्ने संसद् बैठकमा पनि एमसिसी टेबुल हुन कठिन देखिएको छ । दिउँसो १ बजे बोलाइएको बैठकको सम्भावित कार्यसूचीमा एमसिसी छैन । बैठकअघि ११ बजे सभामुखले कार्य व्यवस्था परामर्श समिति बैठक बोलाएका...

गण्डकीको बजेट मार्सल लगाएर पारित, विपक्षी एमाले सांसदद्वारा तोडफोड

प्रमुख प्रतिपक्ष दल एमालेले लगातार संसद् बैठक अवरोध गरेपछि गण्डकीमा मार्सल लगाएर विनियोजन विधेयक २०७८ (बजेट) पारित गरिएको छ । पटकपटक बसेको कार्य व्यवस्था परामर्श समिति बैठकमा सहमति जुट्न नसकेपछि बजेट पारित गर्न मार्सल परिचालन गरिएको थियो । त्यस क्रममा सांसदले तोडफोडसमेत गरेका थिए ।

सभामुख निरंकुश भए अध्यादेशमार्फत बजेट ल्याउनुपर्ने हुन्छ

वैशाख १५ गते मुख्यमन्त्रीमाथि परेको अविश्वास प्रस्तावमाथि मतदान हुने भनिएको दिन कुनै दलका सांसद हराएको भन्दै सभामुख नेत्रनाथ अधिकारीले अनिश्चितकालका लागि विशेष अधिवेशनको बैठक स्थगित गर्नुभयो । प्रदेशसभा सञ्चालनको नियमावली हुन्छ । त्यही नियमावलीमा टेकेर प्रदेशसभाको बैठक सञ्चालन हुन्छ, कार्यसूची तयार हुन्छ । सबै राजनीतिक दलको प्रतिनिधित्व हुने गरी कार्य व्यवस्था परामर्श समिति बनाइएको छ […]

प्रदेश ३ : आज प्रदेशसभाको बैठक बस्दै

माेरङ, फागुन १४ – प्रदेशसभा ३ को प्रदेशसभा बैठक सोमबार बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा कार्य व्यवस्था परामर्श समिति निर्माण गर्ने र प्रदेशसभ...