दीपक मनाङेको शपथ अन्योलमा, उपसभामुख शर्मा भन्छिन्, 'अब कानुनअनुसार हुन्छ' :: Pahilopost.com

काठमाडौं: प्रदेश सभा निर्वाचनमा मनाङबाट निर्वाचित राजीव गुरुङ उर्फ दीपक मनाङेलाई शपथ ग्रहण गराउने विषय केही समयलाई रोकिएको छ। प्रदेश सभा निर्वाचनमा मनाङबाट निर्वाचित राजीव गुरुङ उर्फ दीपक मनाङेलाई शपथ ग्रहण गराउने कि नगराउने बिषयमा छलफल भएको थियो। सबै दलहरु सम्मिलित हुने कार्य व्यवस्था परामर्श समिति बैठक सभामुखले बोलाएका

सम्बन्धित सामग्री

सुदूरपश्चिमकी उपसभामुख चौधरीले लिइन् शपथ

सुदूरपश्चिमकी नवनिर्वाचित उपसभामुख कोइलीदेवी चौधरीले पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।

प्रदेश १: उपसभामुख दनुवारले लिइन् शपथ

प्रदेश १ की उपसभामुख सिर्जना दनुवारले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन्।

नवनिर्वाचित उपसभामुख भुसालले लिइन् पद तथा गोपनीयताको शपथ

काठमाडौं : नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल (गौतम)ले पद तथा गोपनीयताको शपथ लिएकी छिन्। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटासमक्ष आइतवार भुसालले शपथ लिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ। भुसालले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ९ बमोजिम प्रतिनिधिसभाको उपसभामुख पदको पद तथा गोपनीयताको शपथ लिएको बताइएको छ।

उपसभामुख भुसालले लिइन् शपथ

काठमाडौँ – प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसालले पद तथा गोपनीयताको शपथ लिएकी छन्। सभामुख अग्नीप्रसाद सापकोटाले आइतबार राष्ट्रपति भवन शितल निवासमा नवनिर्वाचित उपसभामुख भुसाललाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख सापकोटाले भुसाललाई शपथ गराएका हुन्। भुसाल शुक्रबार उपसभामुख निर्वाचित भएकी थिइन्।

उपसभामुख भूसालले लिइन् शपथ

सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति भवन शीतलनिवासमा आइतबार नवनिर्वाचित उपसभामुख पुष्पा भुसाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।...

उपसभामुख भुसालले लिइन् शपथ

काठमाडौं : उपसभामुख पुष्पा भुसालले पद तथा गोपनीयताको शपथ लिएकी छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उपसभामुख पुष्पा भुसाललाई शपथ गराएका हुन्। शुक्रबार भएको उपसभामुख निर्वाचनमा सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी भुसाल निर्वाचित भएकी थिइन्।

उपसभामुख पुष्पा भुसालले लिइन् शपथ

काठमाडौँ- प्रतिनिधि सभाकी उपसभामुख पुष्पा भुसाल गौतमले आज पद तथा गोपनीयताको शपथ लिएकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा उपसभामुख भुसाललाई सभामुख अग्नि प्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पद तथा गोपनीयताको शपथ गराएका हुन्। भुसाल शुक्रबार उपसभामुखमा निर्वाचित भएकी थिइन् ।

उपसभामुख पुष्पा भुसालले लिइन् शपथ

१ साउन, काठमाडौं । उपसभामुख पुष्पा भुसाल गौतमले आइतबार शपथ लिएकी छिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा सभामुख अग्निप्रसाद सापकोटाले भुसाललाई पद तथा गोपनीयताको शपथ गराएका छन् । गौतम शुक्रबार उपसभामुखमा निर्वाचित भएकी थिइन् ।

उपसभामुख भुसालको शपथ ४ बजे

काठमाडौँ । उपसभामुख पुष्पा भुसालले आज (आइतबार) शपथ ४ बजे हुने भएको छ । भुसाल गत शुक्रबार उपसभामुखमा निर्वाचित भएकी थिइन् । राष्ट्रपति कार्यालय शीतल निवासमा हुने कार्यक्रममा भुसाललाई सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको शपथ गराउनेछन् ।

उपसभामुख भूसालले शपथ लिँदै

१ साउन, काठमाडौं । उपसभामुख पुष्पा भूसाल गौतमले आइतबार शपथ दिउँसो ४ बजे हुने भएको छ । गौतम शुक्रबार उपसभामुखमा निर्वाचित भएकी थिइन् । राष्ट्रपति कार्यालय शीतल निवासमा हुने कार्यक्रममा सभामुख अग्निप्रसाद सापकोटाले भूसाललाई पद तथा गोपनीयताको शपथ गराउनेछन् ।