जापानी राहदानी लिने बढे नेपाली, दूतावासलाई हुँदैन जानकारी

टोकियो । विभिन्न उद्देश्यले जापान प्रवेश गरेका नेपालीहरुले यहीको पासपोर्ट लिने क्रम बर्सेनि बढ्दो क्रममा रहेको छ । जापानको कानून तथा न्याय मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो समय जापानको पासपोर्ट लिने नेपालीको संख्या बढ्दो रहेको हो । कानून मन्त्रालयको तथ्यांक हेर्दा जापानी पासपोर्ट लिने नेपालीहरुको संख्या २०२० को तुलनामा २०२१ मा वृद्धि भएको छ । अहिलेसम्म […]

सम्बन्धित सामग्री

रौतहटमा कुष्ठरोगी बढे

गौर : पछिल्लो समय रौतहटमा कुष्ठरोगीको संख्या बढ्दो छ। रौतहटमा १३७ जना कुष्ठरोगी उपचारत रहेको र सबैभन्दा बढी गुजरा नगरपालिकामा रहेका छन्।रौतहटको चन्द्रनिगाहपुरमा शुक्रबार स्वास्थ्य कार्यालय रौतहटको आयोजना र तथा लेप्रोसी मिसन नेपाल र आइरिस एडको आर्थिक सहयोगमा कुष्ठरोगसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रममा उक्त जानकारी गराइएको हो।अन्तरसंवादमा कुष्ठरोग निवारणबारे बताउँदै जिल्ला स्वास्थ्य कार्यालय रौतहटका कुष्ठरोग शाखा प्रमुख महेश साहले उक्त जानकारी दिएका हुन्। उनले अहिले कुष्ठरोग निको हुने रोग भएको

गुल्मीमा डेंगु संक्रमित बढे

गुल्मी : जिल्लामा डेंगुका बिरामी बढ्ने क्रममा छन्।जिल्लामा अहिले १२३ संक्रमित पाइएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले जानकारी दिए।पछिल्लो समयमा गुल्मीमा पनि डेंगु गाउँगाउँमा फैलिएकाले सचेत रहन र परीक्षण गर्नका लागि स्थानीय तहका स्वास्थ्य शाखाहरुसंग समन्वय गरिएको उनले बताए।रोग परीक्षणका लागि आवश्यक पर्ने कीट पालिकाका स्वास्थ्य शाखामा पठाएको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरीक्षक बोमबहादुर अर्यालले जानकारी दिए।जिल्लामा परीक्षणका लागि गुल्मी अस्पताल र आफूहरुसँग पर्याप्त

दमौली अस्पतालमा सङ्क्रमणजन्य रोगका बिरामी बढे

काठमाडौँ,२८ असार । दमौली अस्पतालमा सङ्क्रमणजन्य रोगका बिरामी बढेका छन् । ज्वरो, टाइफाइड, निमोनिया, रुघाखोकी, झाडापखला लगायतका बिरामी बढेको सो अस्पतालले जनाएको छ । अस्पतालमा आएका बिरामीमध्ये रुघाखोकी, टाइफाइडका बिरामी धेरै भएको अस्पतालका डा दिवस ढकालले जानकारी दिए । दिनमा २५० भन्दा बढी बिरामी उपचारार्थ आउनेमा ३० देखि ४० प्रतिशत टाइफाइडका बिरामी छन् । सङ्क्रमणजन्य […]

चीनमा कोरोना संक्रमित बढे

काठमाडौँ– चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमित भेटिएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन् । स्वास्थ्य अधिकारीहरुका अनुसार बिहीबारमात्रै चीनमा कोरोना भाइरसका ६१ जना नयाँ सङ्क्रमित देखिएका हुन् । तीमध्ये अधिकांश स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए । त्यस्तै अरु १५ वटा नयाँ घटना बाहिरबाट आएका पनि जानकारी दिइएको हो । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले […]

बूढीगङ्गामा ज्वरोका बिरामी बढे

मार्तडी, १३ कात्तिक: जिल्लाको बूढीगङ्गा नगरपालिकामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । मौसम परिवर्तसँगै यहाँका स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन् । बेमौसमी वर्षासँगै भएको मौसम परिवर्तनका कारण भाइरल ज्वरोका बिरामी बढ्न थालेको सोही नगरपालिका–२ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र ताँप्राकी स्वास्थ्य सहायक आशा थापाले जानकारी दिए । उनका अनुसार स्वास्थ्य संस्थामा […]

बाजुरामा भाइरल ज्वरोका बिरामी बढे

बाजुरा, २ भदौ । जिल्लामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । भाइरल ज्वरोबाट पाँच वर्षमुनिका बालबालिका सबैभन्दा बढी प्रभावित भएको जिल्ला अस्पतालका प्रमुख डा प्रकाशराज जोशीले जानकारी दिए । गत पछिल्ला दुई सातामा ३७ बालबालिकाको उपचार गरिएको र अझै सङ्क्रमणदर नघटेको जनाइएको छ । उनले भने “बालबालिकामा देखिएको सङ्क्रमण दर वढ्दो , अस्पतालको क्षमताले […]

बाजुरामा निमोनियाका बिरामी बढे

सबै बालबालिकामा निमोनिया भएको र तीमध्ये एक जनामा कोरोना सङ्क्रमण देखापरेको अस्पतालका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिए।

महिला हिंसाका घटना बढे

बाँके, १८ साउन: जिल्लामा आर्थिक वर्ष २०७७-७८ मा घरेलु हिंसाका घटना बढेका छन् । जिल्ला प्रहरी कार्यालय बालबालिका, महिला, ज्येष्ठ नागरिक केन्द्र महिला सेलकी सूचना अधिकृत रमा शिरिषले दिएको जानकारी अनुसार कूल ६६२ घटना दर्ता भएका र उजुरीमध्ये ५९ घटना सम्बन्धित निकाय (अदालत)मा न्यायका लागि लडिरहेका छन् । हाल १९१ घटनाबारे महिला सेलमा अनुसन्धान प्रक्रिया […]

सङ्क्रमण बढे पनि तत्काललाई कुनै क्षेत्र बन्द नहुने

काठमाण्डाै - कोरोनाको सङ्क्रमण बढे पनि तत्काललाई कुनै पनि क्षेत्र बन्द नहुने भएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले तत्काललाई शैक्षिक संस्था लगायत कुनै पनि क्षेत्र बन्द नगर्ने निर्णय गरेको हो । तर, कोरोना रोकथाम तथा नियन्त्रणका लागि भने स्वास्थ्यका नयाँ मापदण्ड बनाएर पालनामा कडाइ गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो । नयाँ मापदण्ड आज सार्वजनिक गर्ने सरकारको तयारी छ । यसअघि कोभिड सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले बालबालिकामा कोरोनाको सङ्क्रमण बढेको भन्दै केही समयका लागि विद्या...