गौर : पछिल्लो समय रौतहटमा कुष्ठरोगीको संख्या बढ्दो छ। रौतहटमा १३७ जना कुष्ठरोगी उपचारत रहेको र सबैभन्दा बढी गुजरा नगरपालिकामा रहेका छन्।रौतहटको चन्द्रनिगाहपुरमा शुक्रबार स्वास्थ्य कार्यालय रौतहटको आयोजना र तथा लेप्रोसी मिसन नेपाल र आइरिस एडको आर्थिक सहयोगमा कुष्ठरोगसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रममा उक्त जानकारी गराइएको हो।अन्तरसंवादमा कुष्ठरोग निवारणबारे बताउँदै जिल्ला स्वास्थ्य कार्यालय रौतहटका कुष्ठरोग शाखा प्रमुख महेश साहले उक्त जानकारी दिएका हुन्। उनले अहिले कुष्ठरोग निको हुने रोग भएको