१८ माघ, धनगढी । कैलाली प्रहरीले वेवारिसे अवस्थामा ३२ क्वीन्टल अवैध चिनी बरामद गरेको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको टोलीले भजनी नगरपालिका-१ को भजनी रजवारा ग्रामिण सडकखण्डको छेउबाट अवैध चिनी बेवारिसे अवस्थामा बरामद गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ३२ क्विन्टल बराबरका ६४ बोरा चिनी बेवारिसे अवस्थामा फेला पारिएको […]