आज प्रत्यक्षतर्फका उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिँदै

काठमाडौं । निर्वाचन आयोगले गत आइतबार प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारहरुको अन्तिम नामावली आज बुधबार प्रकाशित गर्दैछ । उम्मेदवारहरुलाई बुधबार दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिने समय दिइएको छ । त्यसपछि आयोगले उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्ने छ । उम्मेदवारी फिर्ता र खारेजीपछि कायम रहेका उम्मेदवारहरुको अन्तिम नामावली आयोगले दिउँसो ३ बजेसम्ममा गर्नेछ । […]

सम्बन्धित सामग्री

राष्ट्रिय सभा निर्वाचनः उम्मेदवारहरुलाई आज चुनाव चिह्न प्रदान गरिँदै

काठमाडौं, २८ पुस । आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुलाई आज चुनाव चिन्ह प्रदान गरिने भएको छ । निर्वाचन आयोगले आज विहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयबाट चुनाव चिन्ह प्रदान गरिने बताएको छ । आगामी माघ ११ गते राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ सिटका लागि निर्वाचन हुँदैछ […]