राष्ट्रिय सभा निर्वाचनः उम्मेदवारहरुलाई आज चुनाव चिह्न प्रदान गरिँदै

काठमाडौं, २८ पुस । आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुलाई आज चुनाव चिन्ह प्रदान गरिने भएको छ । निर्वाचन आयोगले आज विहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयबाट चुनाव चिन्ह प्रदान गरिने बताएको छ । आगामी माघ ११ गते राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ सिटका लागि निर्वाचन हुँदैछ […]