बेलायतमा शक्तिशाली आँधी र वर्षा : दर्जनौं उडान रद्द, रेल सेवा पनि प्रभावित

बेलायतमा शक्तिशाली lसयारा आँधी र वर्षाका कारण आवतजावतमा अवरोध हुँदा हजारौं यात्रुहरु अलपत्र परेका छन् ।

सम्बन्धित सामग्री

जापानको प्रशान्त महासागरीय तटमा ‘निकै शक्तिशाली’ आँधी

जापानको प्रशान्त महासागरीय तटमा ‘निकै शक्तिशाली’ आँधी आएको छ । शुक्रबार आएको भीषण हावाहुरी र भारी वर्षाका कारण टोकियो क्षेत्रमा सयौँ उडान र रेल सेवा रद्द हुनुका साथै चार हजारभन्दा बढी घर विद्युतविहीन भएका छन् ।

चीनमा शक्तिशाली आँधीका कारण लाखौँ मानिस प्रभावित

दक्षिणी चीनका विभिन्न प्रान्तमा शक्तिशाली आँधी सावलाका कारण लाखौँ मानिस प्रभावित भएका छन्। आँधीका कारण विभिन्न ठाउँमा बाढी र पहिरोका घटना निम्तिएको चिनियाँ अधिकारीहरुले जनाएका छन्।आँधीबाट चीनको गुआङदोङ प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ। यस्तै सेन्झेन प्रान्तसहित हङकङ र मकाउसमेत शक्तिशाली आँधीको चपेटमा परेका छन्। चीन र हङकङका सीमावर्ती सहरका सयौँ उडान तथा रेल सेवा रद्द गरिएको छ।आँधीको असर पर्ने देखिएपछि शुक्रबारदेखि नै विद्यालय तथा अन्य कार्यालयहरुमा बिदा दिइएको छ। आँधीका कारण २ सय किलोमिटर प्

बेलायतमा तीन दशकयताकै शक्तिशाली आँधी, तीन जनाको ज्यान गयो

बेलायतमा तीन दशकयताकै शक्तिशाली आँधीले तीन जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा २० र ५० वर्षका दुई जना पुरुष र एक जना ३० वर्षीया महिला रहेका छन् । ‘यूनिस’ नामको आँधीका कारण जनजीवन प्रभावित भएको बीबीसीले जनाएको छ । एक सय २५ माइल प्रतिघण्टाको गतिमा आएको आँधीका कारण लण्डनका साथै पूर्वी र दक्षिण पूर्वी इङ्ग्ल्यान्डका कयौँ क्षेत्र प्रभावित भएका छन् । आँधीका कारण सयौँको सङ्ख्यामा उडान तथा रेल सेवा रद्द भएका छन् । कतिपय ठाउँमा रुख र बिजुलीका खम्बाहरू ढलेका छन् । आँधीकै कारण झण्डै दुई लाख घरमा विद्...