लुम्बिनी प्रदेश सभा बैठक एक घण्टाका लागि स्थगित, एमाले सांसद अनुपस्थित

लुम्बिनी प्रदेश सभाको बैठक एक घण्टाका लागि स्थगित भएको छ। मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको विशेष अधिवेशनमा मुख्यमन्त्रीले जवाफ दिने समय आएपछि बैठक स्थगित गरिएको...

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश सभा बैठक बस्दै

काठमाडौं । लुम्बिनी प्रदेश सभा बैठक शनिबार बस्दैछ । असार २० गते राति १८ औं बैठकबाट आगामी वर्षको बजेट पारित भएसँगै सभामुख तुलाराम घर्तीले अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित गर्नुभएको थियो । प्रदेशसभा सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै प्रदेशसभाको दोस्रो अधिवेशनको १९ औं बैठक शनिबार दिउँसो १ बजेका लागि आह्वान गरिएको […]

६ महिनापछि सुरु भयो लुम्बिनी प्रदेश सभा बैठक

बुटवल । लुम्बिनी प्रदेश सभाको १० औँ अधिवेशन ६ महिनापछि मङ्गलवार सुरु भएको छ । संविधानले बाध्यकारी बनाएकै कारण लुम्बिनी प्रदेशसभाको बैठक अघिल्लो अधिवेशन अन्त्य भएको ६ महिनापछि बसेको हो ।

६ महिनापछि बस्यो लुम्बिनी प्रदेश सभा बैठक

२० वैशाख, बुटवल । लुम्बिनी प्रदेश सभाको १० औं अधिवेशन ६ महिनापछि मंगलबार सुरु भएको छ । संविधानले बाध्यकारी बनाएकै कारण लुम्बिनी प्रदेशसभाको बैठक अघिल्लो अधिवेशन अन्त्य भएको ६ महिनापछि बसेको हो । यसअघि १ मंसिरमा प्रदेशसभाको नवौं अधिवेशन सम्पन्न भएको थियो । संविधान अनुसार वैशाख ३० गते प्रदेशसभा वैठक बसेको ६ महिना पुग्दै थियो […]

आजका लागि बाेलाइएकाे लुम्बिनी प्रदेश सभा बैठक स्थगित

रुपन्देही – आज साेमवारका लागि बाेलाइएकाे लुम्बिनी प्रदेश सभा बैठक स्थगित भएको छ ।  प्रमुख प्रतिपक्षी दल एमालेले आफ्नो वडा र पालिकाको अधिवेशनका कारण बैठकमा सहभागी हुन नसक्ने जनाएपछि आजका लागि बोलाइएको बैठक आउँदो ११ गते बिहीवारसम्मका लागि स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । यसअघि पनि एमाले विधान अधिवेशनका कारण असोजमा बैठक स्थगित गरिएको थियो । बैठकमा सहभागिता जनाए पनि एमालेले भदौ १ गतेदेखि सुरू भएको हिउँदे अधिवेशनमा निरन्तर अवरोध गर्दै आएको छ ।

लुम्बिनी प्रदेश सभा बैठक फेरि स्थगित

लुम्बिनी प्रदेश सभाको बैठक फेरि स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको  बैठक स्थगित भएको प्रदेश सभा सचिवालयले सूचनामार्फत जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलले पार्टीको विधान महाधिवेशनमा सहभागी हुनुपर्ने कारण देखाएपछि बैठक सारिएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश सभाको अर्को बैठक यही असोज २० गते बुधबार दिउँसो १ बजेका लागि बोलाइएको  प्रदेशसभा सचिव दुर्लभ पुन मगरले बताए । लुम्बिनी प्रदेश  सभा एमालेले दुई सांसद विमला वाेली र अजय बहादुर शाहीलाई &nb

लुम्बिनी प्रदेश सभा बैठक पुन: स्थगीत

लुम्बिनी प्रदेश सभा बैठक फेरी सरेको छ। आज (बुधबार) दिउँसो १ बजेलाइ बोलाइएको बैठक असोज २० गते बस्ने गरी स्थगित गरेको प्रदेश सभा सचिव दुर्लभ कुमार पुनले बताए।...

लुम्बिनी प्रदेश सभा बैठक आजपनि स्थगित

बुटवल, भदौ ३० । आज बस्ने भनिएको लुम्बिनी प्रदेश सभा बैठक एक दिन पर सारिएको छ । बुधबार दिउँसो लागि बोलाइएको बैठक भोली भदौ ३१ गते दिउँसो १ बजे बस्नेगरि सारिएको हो । प्रदेश सभा सचिवालयका अनुसार प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोधका कारण प्रदेश सभा बैठक दुई पटक स्थगित भइसकेको छ ।

लुम्बिनी प्रदेश सभा बैठक भदौ ३० सम्म स्थगित

लुम्बिनी प्रदेश सभाको भदौ १७ गतेको लागि बोलाएको बैठक स्थगित भएको छ । बैठक भदौ ३० गतेसम्म लागि स्थगित भएको प्रदेश सभा सहप्रवक्ता तथा सूचना अधिकारी विमला पौडेलले बताइन् ।यसअघि प्रमुख विपक्षी दल एमालेको अवरोधका कारण पटक–पटक स्थगित हुँदै आएको लुम्बिनी प्रदेश सभाको बैठक पुनः स्थगित गरिएको हो। भदौ १८ गते नेपाली काँग्रेसको अधिवेशनसमेत रहेकाले र प्रमुख प्रतिपक्ष दल एमालेसँग बैठक चलाउने विषय सहमति नजुटेका कारण स्थगित गर्नुपर्ने हो ।विपक्षी दल एमालेले आफूहरूको माग सम्ब

एमालेको अवरोधपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित

१ भदौ,बुटवल । नेकपा एमालेले अवरोध गरेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित भएको छ । दिउसो १ बजेका लागि समय तोकिएको बैठक डेढ घण्टा ढिलो साढे २ बजे मात्रै शुरु भएको थियो । बैठक शुरु गर्दै सभामुखले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउन थालेलगत्तै एमाले सांसदहरु उठेर होहल्ला र नाराबाजी शुरु गरेका थिए । […]

लुम्बिनी प्रदेश सभा बैठक आव्हान, मुख्यमन्त्री पोखरेलको पद धरापमा

काठमाडौं, २१ साउन । लुम्बिनी प्रदेश सभा बैठक २७ साउनमा बस्ने गरी डाकिएको छ । आज प्रदेश प्रमुख अमिक शेरचनले बैठक आव्हान गरेका हुन् । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव अगाडि बढाउने गरी गठबन्धनले प्रदेश सभा बोलाउन निवेदन दिएपछि प्रदेश प्रमुख शेरचनले पछिल्लो निर्णय लिएका हुन् । पोखरेललाई हटाएर माओवादीका कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन गठबन्धन […]