सिमकोट – जिल्लाभरिका पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ। जिल्लाका बालबालिकाका लागि फाइजर बायोएनटेक खोप आउने भएपछि पहिलो पटक जिल्लामा उक्त खोप लगाइने भएको हो। स्वास्थ्य सेवा कार्यालयले जिल्लाका सञ्चारकर्मीसँग गरेको अभिमुुखीकरण कार्यक्रममा सो जानकारी गरिएको हो। कोरोना भाइरसविरुद्धको खोप १२ वर्षमाथिका नागरिक सबैलाई लगाउने व्यवस्था गरिएपछि पछिल्लो समय नेपाल […]