मातृभाषाको सम्मान हुने गरी नीति बनाउँछौं : मुख्यमन्त्री राउत

धनुषा – मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा बोलिने सबै मातृभाषाको सम्मान हुने गरी प्रादेशिक भाषा नीति ल्याउने बताउनु भएको छ । भाषा आयोगद्वारा आयोजित भाषा आयोगको संवैधानिक दायित्व र प्रदेश एवं स्थानीय सरकारको बहुभाषिक कार्य प्रणाली विषयक गोष्ठिलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सबै भाषालाई सम्मान गर्ने गरी आफूहरुले...

सम्बन्धित सामग्री

मुलुकको विकास गर्न निजी क्षेत्रमा लगानी गर्नुपर्ने : मुख्यमन्त्री राउत

राजविराज । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मुलुकको विकास गर्न निजी क्षेत्रको लगानी आवश्यक रहेको बताएका छन् । सप्तरी उद्योग वाणिज्य सङ्घका नव निर्वाचित पदाधिकारीको हिजो (बिहीबार) राजविराजमा आयोजित पदस्थापन कार्यक्रममा उनले निजी क्षेत्रको उच्च सम्मान गर्दै उनीहरुको अनुसार नीति तथा कार्यक्रम नल्याएसम्म समृद्धि आउन नसक्ने बताए । उनले राज्यले यसतर्फ ध्यान दिन नसकेको बताउँदै […]

मधेस प्रदेश शहिदहरु प्रतिको सच्चा श्रद्धाञ्जली : मुख्यमन्त्री राउत

मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नामाकरण मधेश प्रदेश आन्दोलनका शहिदहरु प्रतिको सच्चा श्रद्धाञ्जली भएको बताएका छन् । मधेश आन्दोलनको प्रथम शहिद रमेश महतोले सहादत प्राप्त गरेको दिन अर्थात् बलिदानी दिवसको अवसरमा मधेश सरकार मातहतको मधेशी शहिद प्रतिष्ठानले राजविराजमा आयोजना गरेको सम्मान कार्यक्रममा मुख्यमन्त्री राउतले शहिदहरुले देखेको मधेश प्रदेशको सपना एक हद सम्म पूरा भएको बताए।

मधेसी जनताले पहिचानसहितको प्रदेश पाए :  मुख्यमन्त्री राउत

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेसका जनताले आफ्नो पहिचानसहितको प्रदेश पाएको बताएका छन् । सप्तरीको राजविराजमा बुधवार आयोजना गरिएको ‘चौथो बलिदानी दिवस अवसरमा मधेश आन्दोलनका शहिद परिवार एवं घाइतेको  सम्मान...

मधेश प्रदेश कायम भएसँगै मधेसी जनताको ठूलो सपना पूरा भएको छ : मुख्यमन्त्री राउत

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नाम मधेश कायम भएसँगै मधेसी जनताको एउटा ठूलो सपना पूरा भएको बताएका छन् । प्रदेशसभाको बैठकबाट प्रदेशको नाम र राजधानी टुङ्ग्याएपछि संक्षिप्त कुरा गर्दै मुख्यमन्त्री राउतले मधेस प्रदेश नाम राख्ने प्रस्ताव दुई तिहाइभन्दा बढी मतले पारित भएसँगै मधेशी जनताको ठूलो सपना पूरा भएको बताए ।“मधेस प्रदेशको नामकरणले मधेस आन्दोलनले सम्मान पाएको छ”, मुख्यमन्त्री राउतले भने, “मधेश आन्दोलनको भावना र मधेशी जनताको चाहनाअनुरूप मधेश प्रदेश कायम भएको छ,

सांसदहरुले दिएको सुझावलाई समावेश गरेर बजेट ल्याउँछौं : मुख्यमन्त्री राउत

काठमाडौं। प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले नीति तथा कार्यक्रममा सांसदहरुले दिएको सुझावलाई समावेश गरेर बजेट ल्याउने बताएका छन्। सरकारले ल्याएको नीति तथा कार्यक्रम पूरक नभई छलफलको दस्तावेज भएकाले यसलाई सुधार र थपघट गर्न सकिने खालको सांसदहरुको सुझाव समावेश हुने उनले बताए। नीति तथा कार्यक्रमको विषयमा उठेका सवालको जवाफ दिँदै उनले भने,“प्रदेश २ लाई समृद्ध बनाउन आएको सुझावलाई सम्मान गरिनेछ।”

विकृतिजन्य गतिविधिको अन्त्य जरूरी: मुख्यमन्त्री राउत

धनुषा । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले संस्कृति, सभ्यताको रक्षा र सामाजिक रूपान्तरणको अभियानलाई गतिशील बनाउनुपर्ने खाँचो औंल्याएका छन् । लोकपर्व जुडशीतलका अवसरमा जनकपुरधाम उपमहानगरपालिका वार्ड नं १७ मा सरस्वती क्रिकेट टीम र कनकपट्टी युवा क्लबद्वारा तेतरियामा  आज आयोजित जुडशीतल उत्सव र क्रिकेट प्रतियोगिताका शुभारम्भ गर्दै मुख्यमन्त्री राउतले ज्येष्ठ नागरिकको सम्मान गर्दै विकृतिजन्य गतिविधिको अन्त्य गर्नेतर्फ सबैको अग्रसरता आवश्यक रहेको बताए । अन्योल र अराजक स्थितिलाई प

भ्रष्टाचार नियन्त्रण गर्छौंः मुख्यमन्त्री राउत

सर्लाही । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सुशासन कायम गर्नु आफ्नो मुख्य जिम्मेवारी भएको बताएका छन् ।     प्रगतिशील नोकैल्वा ट्रस्ट निर्माण अभियानद्वारा आयोजित शुभकामना अदानप्रदान तथा सम्मान कार्यक्रममा मुख्यमन्त्री राउतले ...