काठमाडौँ । सातदोबाटोमा ट्रकले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । सोमबार मध्यान्ह बाटो काट्ने क्रममा ना ८ छ ७५०६ नम्बरको ट्रकले एक महिलालाई ठक्कर दिएपछि उनलाई पाटन अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो । मृत्यु हुनेमा काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल बस्ने ४० वर्षीय अप्सरा दाहाल रहेकी छन् । उनी […]