राष्ट्रियसभाको निर्वाचन कार्यतालिका सार्वजनिक, यस्तो छ निर्वाचन कार्यक्रम

काठमाडौं : निर्वाचन आयोगले माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले बुधवार सार्वजनिक गरेको कार्यतालिका अनुसार पुस २० गते मनोनयन दर्ता हुनेछ। उम्मेदवारीविरुद्ध २१ गते १ बजेदेखि ४ बजेसम्म उजुरी दिन सकिने आयोगले जनाएको छ। राष्ट्रिय सभाका एक तिहाई सांसदको फागुन २० गते दुई

सम्बन्धित सामग्री