राष्ट्रियसभाको निर्वाचन कार्यतालिका सार्वजनिक, २० पुसमा उम्मेदवारी दर्ता गर्नुपर्ने

निर्वाचन आयोगले १२ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आयोगले स्वीकृत गरेको कार्यतालिका अनुसार निर्वाचनमा भाग लिने दलहरूले  १ पुसदेखि १० सम्म दल दर्ता गर्नुपर्नेछ ।

सम्बन्धित सामग्री

राष्ट्रियसभामा गठबन्धनका शीर्ष नेता नै आकांक्षी

काठमाडौँ : राष्ट्रियसभाको निर्वाचन नजिकिएसँगै सत्तारुढ गठबन्धनमा उम्मेदवार बन्न चाहनेहरूको दौडधूप बढेको छ। फागुन २० गतेपछि २० जना राष्ट्रियसभा सदस्य (एक मनोनीत)को कार्यकाल सकिएर बिदा हुँदै छन्। स्थायी सदनमा सदस्य रिक्त हुनु एक महिनाअगावै निर्वाचन गराउने व्यवस्थाअनुसार निर्वाचन आयोगले माघ ११ गतेका लागि निर्वाचन तोकेको छ। निर्वाचन आयोगले २३ पुसमा उम्मेदवारी दर्ता र ११ माघमा मतदान हुने जनाएको छ।राष्ट्रियसभा निर्वाचनमा गठबन्धन दलले साझा उम्मेदवार बनाएर जाने भएका छन्। नेपाली कांग्रेस,