प्लाष्टिकका माला बिक्री वितरण गर्न प्रतिवन्ध

तिहारका बेला प्लाष्टिकबाट बनेका माला बिक्री वितरणमा कञ्चनपुरको कृष्णपुर नगरपालिकाले प्रतिवन्ध लगाएको छ। वातावरणीय प्रदूषण कम गर्ने उद्देश्यले नगरपालिकाले प्लाष्टिकबाट बनेका माला बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो। प्लाष्टिकबाट बनेका माला...

सम्बन्धित सामग्री

प्रहरीद्वारा डेढ लाखको प्लाष्टिकका माला जफत

बाँकेको नेपालगन्ज र कोहलपुरमा प्रहरीले प्लाष्टिक माला बिक्रीमा रोक लगाएको छ । तर बजारमा खुला रुपमा प्लाष्टिकका माला बिक्री भइरहेको छ ।

प्लाष्टिकका मालाले भरिभराउ नेपालगञ्ज (फोटो फिचर)

नेपालगन्ज यतिबेला प्लाष्टिकको मालाले सजिएको छ । अन्य जिल्लामा प्लाष्टिकका माला बिक्रिमा रोक लगाए पनि नेपालगन्जमा खुलेआम विक्रि भइरहेको छ । नेपालगन्ज स्थित त्रिभुवन चोकमा लागेको तिहार मेलाका अधिकांश पसलमा...

कञ्चनपुरमा प्लाष्टिकका माला प्रतिबन्ध

कञ्चनपुर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले प्लाष्टिक मालामा रोक लगाएको छ । प्लाष्टिकजन्य फूलगुच्छा तथा माला र ४० माइक्रोनभन्दा कम तौलका प्लाष्टिक झोला प्रयोग तथा बिक्री वितरणमा प्रशासनले रोक लगाएको हो । दीपावली, नेपाल संवत् तथा छठ पर्वलगायतका चाडपर्व, मेला, महोत्सव तथा अन्य सभा–समारोहमा प्लाष्टिक फूलगुच्छा तथा मालाको प्रयोग अधिक हुने भएकाले त्यसमा रोक लगाइएको […]

प्लाष्टिकका माला प्रतिबन्ध लगाउँदै स्थानीय तह

दाङ– जिल्लाका पालिकाहरुले प्लाष्टिकका माला प्रतिबन्ध लगाउन थालेका छन् । पालिकाहरुले तिहारमा प्लाष्टिकका फूलका माला प्रयोग नगर्न सूचना प्रकासित गरेर आग्रह गरेका हुन् । तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिका र गढवा गाउँपालिकाले प्राकृतिक फूलका माला प्रयोग गर्न तथा प्लाष्टिकजन्य मालाहरु प्रयोग नगर्न आग्रह गरेका हुन् । दाङका दस पालिकामध्ये तुलसीपुरले सबै भन्दा पहिले असोज २३ […]

प्लाष्टिकका माला :  सरकारी घोषणामा प्रतिबन्ध, बजारमा खुलेआम बिक्री

काठमाडौं :  गत शुक्रबार वन तथा वातावरण मन्त्रालयले  प्लाष्टिकका फूल तथा माला बिक्री वितरण नगर्नु भन्दै सूचना जारी गर्‍यो। हिन्दु नेपालीको महान चाड तिहारलाई लक्ष्य गरी बजारमा प्लाष्टिकका फूल तथा माला देखिन थालेसँगै रोक लगाएको हो।  सरकारले गत १२ साउनमा राजपत्रमा सूचना प्रकाशन गरी सोही मितिदेखि प्लास्टिक जन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरूपमा रोक लगाउने निर्णय गरेको थियो। सोही अनुसार नै प्लास्टिक जन्य फूल गुच्छाको उत्पादन, आयात, बिक्री व

प्लाष्टिकका माला उपयोग नगर्न फ्यानको आग्रह

काठमाडौँ, ६ कात्तिक । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) का अनुसार नेपालमा एक सय ७८ हेक्टर जमिनमा व्यावसायिक फुलखेती हुने गरेको छ । हाल नेपालका ४४ जिल्लामा व्यावसायिक फुलखेती भइरहेको छ । यस वर्षको भाइटीकामा विभिन्नथरीका रु १४ करोड मूल्य बराबरको २४ लाख माला खपत हुने अनुमान छ । यस वर्षको भाइटीका कात्तिक १० गते परेको […]

प्लाष्टिकका माला उपयोग नगर्न फ्यानको आग्रह

काठमाडौँ – फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) का अनुसार नेपालमा एक सय ७८ हेक्टर जमिनमा व्यावसायिक फूलखेती हुने गरेको छ। हाल नेपालका ४४ जिल्लामा व्यावसायिक फूलखेती भइरहेको छ। यस वर्षको भाइटीकामा विभिन्नथरीका रु १४ करोड मूल्य बराबरको २४ लाख माला खपत हुने अनुमान छ। यस वर्षको भाइटीका कात्तिक १० गते परेको छ। यस वर्ष सरकारले तिहारमा […]

प्लाष्टिकका माला उपयोग नगर्न फ्यानको आग्रह

हाल नेपालका ४४ जिल्लामा व्यावसायिक पूmलखेती भइरहेको छ। यस वर्षको भाइटीकामा विभिन्नथरीका १४ करोड रुपैयाँ मूल्य बराबरको २४ लाख माला खपत हुने अनुमान छ।...

राप्ती गाउँपालिकामा जंकफूड र प्लाष्टिकका माला तथा खादा प्रतिबन्ध

रुपन्देही । लुम्बिनी प्रदेशको स्थायी राजधानीमा रहेको दाङको राप्ती गाउँपालिकाले जंकफूड र प्लाष्टिकका माला तथा खादा प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। सम्मानका नाममा जताततै स्वागत सत्कार बढी तामझामयुक्त भइरहेको समयमा गाउँपालिकाको कार्यपालिका बैठकले निर्णय गरी प्लाष्टिक माला र खादा प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो। गाउँपालिकामा आयोजना हुने कुनै पनि सार्वजनिक कार्यक्रममा जंकफूड तथा […]