सडक बत्ती गुणस्तरीय नभएपछि उपमहानगरपालिकाले रोक्यो भुक्तानी : RajdhaniDaily.com

RajdhaniDaily.com | धनगढी । सम्झौताअनुसार सडक बत्ती जडान नगरेको पाइएपछि धनगढी उपमहानगरपालिकाले ठेकेदार कम्पनीको भुक्तानी रोकेको छ । उपमहानगरपालिकाका विभिन्न सडकमा पहिलोपटक -

सम्बन्धित सामग्री

साढे ११ हजार स्मार्ट सडक बत्ती जडान

काठमाडौं– साढे ११ हजारवटा अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ । नेपाल विद्युत प्राधिकरणले ‘सहर उज्यालो कार्यक्रम’ अन्तर्गत स्थानीय तहहरूसँगको लागत साझेदारीमा सहरको मुख्य चोकमा चारै दिशामा उज्यालो छर्ने ६७ वटा अत्याधुनिक हाइमास्ट लाइट जडान गरेको छ । प्राधिकरणले सडक बत्ती राखिने संरचनाहरू निर्माणका लागि करिब ४२ करोड रुपैयाँ योगदान गरेको […]

दाङका मुख्य बजारमा सडक बत्ती नहुँदा व्यापारी साँझमै पसल बन्द गर्न बाध्य

दाङ । तुलसीपुर बजार पश्चिम दाङ लगायतका पहाडी जिल्लाको व्यापारिक केन्द्र हो । तुलसीपुर व्यापारिक केन्द्र भएता पनि मुख्य बजारमा सडक बत्ती नहुँदा व्यवसायीहरू साँझमै पसल बन्द गर्न बाध्य भएका हुन् । बजारमा भएका केही सीसी क्यामराहरू पनि रातको समय काम गर्दैनन् । तुलसीपुर बजारका साैर्य सडक बत्ती छन् , तर बल्दैनन् । जसका कारण […]

स्थानीय तहले आफूखुसी सडक बत्ती जोड्न थालेपछि प्राधिकरणले गरायो सचेत

२३ फागुन, काठमाडौं । स्थानीय तहले आफूखुसी सडक बत्ती जोड्न थालेपछि नेपाल विद्युत प्राधिकरणले सचेत गराएको छ । स्थानीय तहले प्राधिकरणको सहमति नलिई सडक बत्ती जडान गर्दा विद्युत शक्ति मापन हुन नसकेको भन्दै प्राधिकरणले यसो नगर्न भनेको हो । एकातर्फ विद्युत शक्तिको मापन नहुने र अर्कोतर्फ मापन नभएको विद्युतको बक्यौता भुक्तानी नभएको भन्दै प्राधिकरणले त्यसो […]

काठमाडौं महानगरले थप शर्त राख्दा स्मार्ट सडक बत्ती जोड्न ढिलाइ

२५ असोज, काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका मुख्य–मुख्य सडकमा स्मार्ट ‘स्मार्ट स्ट्रिट लाइट’ सडक बत्ती जडानमा ढिलाइ भएको छ । विद्युत् प्राधिकरणसँग काठमाडौं महानगरपालिकाले नयाँ शर्तहरु राखेपछि सडक बत्ती जडानमा ढिलाइ भएको हो । सडक बत्ती जडानबारे २५ मंसिर, २०७७ मा काठमाडौं महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहमतिपत्रमा हस्ताक्षर भएको थियो । सहमतिअनुसार […]

भुरुङ तातोपानीमा सीसी टिभी र सडक बत्ती जडान

म्याग्दी – जिल्लाको अन्नपूर्ण गाउँपालिका–२ भूरुङ तातोपानी बजारमा सीसी टिभी क्यामेरा र सडक बत्ती जडान गरिएको छ । पर्यटकीय बजारको रुपमा परिचित भुरुङ तातोपानीमा सीसी टिभी क्यामेरा र बत्ती जडान गरिएपछि चोरीका घटना र झैझगडामा कमी आउने अपेक्षा गरिएको छ । बजारका मुख्य चोकमा २५ सीसी टिभी क्यामेरा र आवश्यकता अनुसार सडक बत्ती जडान गरिएको […]

भुरुङ तातोपानीमा सिसिटिभी क्यामेरा र सडक बत्ती जडान

बेनी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ भूरुङ तातोपानी बजारमा सिसिटिभी क्यामेरा र सडक बत्ती जडान गरिएको छ। पर्यटकीय बजारको रुपमा परिचित भुरुङ तातोपानीमा सिसिटिभी क्यामेरा र बत्ती जडान गरिएपछि चोरीका घटना र झैझगडामा कमी आउने अपेक्षा गरिएको छ। बजारका मुख्य चोकमा २५ सिसिटिभी क्यामेरा र आवश्यकता अनुसार सडक बत्ती जडान गरिएको तातोपानी टोल सुधार समितिका सचिव […]

दिक्तेल बजारका सडक बत्ती जीर्ण

दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिकाले सञ्चालनमा ल्याएको सौर्य सडक बत्ती अहिले जीर्ण भई सञ्चालनमा आएका छैनन् । नगरपालिकाद्वारा एक करोड १४ लाख ७८ हजारमा खरिद गरिएका सडक बत्ती मर्मत सम्भार नहुँदा धेरै जसो सञ्चालनमा नआएका हुन् । सञ्चालनमा भएका पनि केही समय बलेपछि आफै बन्द हुने गरेका छन् ।खोटाङ–दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–१ दिक्तेलमा जडान गरिएका अधिकांश सडक बत्ती मर्मत संभार […]

‘उज्यालो चन्द्रागिरि अभियान’ अन्तर्गत सिसी क्यामरा र सडक बत्ती जडान

काठमाडौँ– चन्द्रागिरि नगरपालिकाले ‘उज्यालो चन्द्रागिरि अभियान’ अन्तर्गत आवश्यकताका आधारमा नगर क्षेत्रमा थप सिसी क्यामरा र सडक बत्ती जडान गर्ने भएको छ । नगरपालिकाले पहिलो चरणमा कलङ्की–नागढुङ्गा–पिपलामोड सडक खण्डका विभिन्न स्थानमा ८० थान उच्च प्रविधिको सिसी क्यामरा तथा ५०० सडक बत्ती जडान गरेको थियो । यसबाट सो राजमार्गमा सडक दुर्घटना न्यूनीकरणमा ऐतिहासिक सहयोग मिलेको थियो । […]

भरतपुरमा स्मार्ट सडक बत्ती जडान

भरतपुर महानगरका शहरी क्षेत्र उज्यालो हुन थालेका छन् । राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजना र भरतपुर महानगरपालिकाको सहकार्यमा महानगरका बजारी क्षेत्रमा स्मार्ट सडक बत्ती जडान कार्य सुरु भएसँगै शहर उज्यालो हुन थालेको हो ।भरतपुर महानगरपालिकाका प्रमुख सडकमा यही जेठ दोस्रो साताभित्र स्मार्ट सडक बत्ती जडान कार्य सम्पन्न हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाको भरतपुर बत्ती जडानको काम हेर्दै आएका शिशिर लम्सालले सडक बत्ती जडानको कामलाई तीव्र पारिएको बताए । भरतपुर

थप ११ सय स्मार्ट सडक बत्ती जोड्दै ललितपुर महानगर

२० माघ, काठमाडौं । ललितपुर महानगरपालिकाले नगर क्षेत्रमा दोस्रो चरणमा थप ‘स्मार्ट स्ट्रिट लाइट’ (सडक बत्ती) जडान गर्न गर्ने भएको छ । मेयर चिरिबाबु महर्जनका अनुसार नेपाल विद्युत् प्राधिकरणको प्राविधिक सहयोग र महनगरपालिकाको लगानीमा थप ११ सय सडक बत्ती जडान गर्न लागिएको हो । बुङ्मती, खोकना, सुनाकोठी, धापाखेल, भैंसेपाटी, हरिसिद्धीलगायतका क्षेत्रका सडक पनि अब अध्याँरोमुक्त […]