प्रदेश नामकरण प्रक्रिया साउन १५ बाट सुरु हुन्छ : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण प्रक्रिया साउनको १५ गतेबाट सुरु हुने सम्भावना रहेको बताएका छन् । साउन ८ गतेबाट प्रदेश सभा बैठक सुरु भइ त्यसको एक हप्तापछि नामकरणको प्रक्रिया सुरु हुने सम्भावना आफूले देखेको उनले बताए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा साेमबार आयोजित सुरक्षा प्रमुखहरूको बैठकलाई सम्बोधन...

सम्बन्धित सामग्री

प्रदेशको नामाकरण प्रक्रिया साउन १५ गतेदेखि अघि बढ्न सक्छः मुख्यमन्त्री राई

मोरङ – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रदेशको नामकरण प्रक्रिया साउनको १५ गतेबाट सुरु हुन सक्ने बताएका छन्। सोमबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित सुरक्षा प्रमुखहरुको बैठकमा मुख्यमन्त्री राईले प्रदेश सभाको बैठक सुरु भएको एक सातापछि नामाकरणको विषय अघि बढ्न सक्ने संकेत गरेका हुन्। प्रदेश सभाको बैठक साउन ८ गतेबाट सुरु हुँदैछ। […]