केएमसी र नोबेल मेडिकल कलेजलाई ठगी मुद्दामा कारबाही गर्न विद्यार्थी सङ्गठनको माग

काठमाडौँ । सत्तारुढ दल निकटका विद्यार्थी सङ्गठनले काठमाडौँ मेडिकल कलेज (केएमसी) र विराटनगरको नोबेल मेडिकल कलेजलाई ठगी मुद्दामा कारबाही गर्न माग गरेका छन् । नेपाली काँग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ, नेकपा माओवादी केन्द्रको अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादीको अनेरास्ववियु, जनता समाजवादी पार्टीको समाजवादी विद्यार्थी युनियन, राष्ट्रिय जनमोर्चाको अखिल छैठौंसहित ८ विद्यार्थी सङ्गठनका प्रतिनिधिले काठमाडौँका […]

सम्बन्धित सामग्री

एमबीबीएस पढ्न होस्टल ऐच्छिक कि अनिवार्य ?

अतिरिक्त शुल्कसँगै चर्को शुल्कसहित अनिवार्य होस्टल बस्नुपर्ने व्यवस्था गरिएको विरोधमा डेढ महिनादेखि नोबेल मेडिकल कलेज विराटनगर र काठमाडौं मेडिकल कलेज (केएमसी) मा अध्ययनरत एमबीबीएसका विद्यार्थी आन्दोलित छन् ।

मेडिकल कलेजको शुल्क विवाद : आयोग पत्राचारमै सीमित, विद्यार्थी तालाबन्दीमा

काठमाडौँ– चिकित्सा शिक्षा विधाअन्तर्गत, बीडीएस, बीएनएस र एमबीबीएस अध्ययनरत मेडिकल कलेजका विद्यार्थीहरू यतिबेला आन्दोलनमा उत्रिएका छन् । मेडिकल कलेजले अतिरिक्त शुल्क माग गरेपछि विद्यार्थीहरू आन्दोलित बनेका हुन् । अतिरिक्त शुल्क मागेको भन्दै सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी), मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज र पोखरास्थित मणिपाल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरूले शुल्क कम गर्नुपर्ने माग गर्दै आन्दोलन […]