काठमाडौं, २१ असार । नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकको सभापतित्व भने उपसभापति पूर्णबहादुर खड्काले गरेका छन् । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा व्यस्त भएकोले आजको बैठकको सभापतित्व खड्काले गरेका हुन् । पार्टीको अब बस्ने केन्द्रीय कार्यसमिति बैठकको एजेण्डाबारे छलफल गर्नको लागि पदाधिकारी बैठक बसेको हो […]