सिमकोट – जनताको शान्ति सुरक्षाको जिम्मा पाएको नेपाल प्रहरीका हुम्ला जिल्लाभर स्थापना भएका अधिकांश प्रहरी चौकी भाडाका घरमा छन्। यहाँका १४ वटा प्रहरी चौकी भाडाका घरमा सञ्चालित छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जिल्ला प्रहरी कार्यालयसहित २५ वटा प्रहरी चौकीमध्ये १४ वटा भाडाका घरमा सञ्चालन हुँदै आएको जानकारी दिए। आफ्नो भवन नहुँदा […]