बागलुङ र पर्वतको सिमानामा प्रहरी चौकी स्थापना

कुश्मा – बागलुङ र पर्वतको सिमानामा पहिलोपटक प्रहरी चौकी स्थापना गरिएको छ । पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा हिजोदेखि अस्थायी प्रहरी चौकी सञ्चालनमा आएको हो । बढ्दो जनघनत्वसँगै हुनसक्ने गैरकानुनी गतिविधि रोकथाम गर्नका लागि मध्यपहाडी लोकमार्ग र कालीगण्डी करिडोरको मिलनविन्दुसमेत रहेकाले सो ठाउँमा प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले […]

सम्बन्धित सामग्री

पर्वत मालढुङ्गामा अस्थायी प्रहरी चौकी

बागलुङ र पर्वतको सीमानामा प्रहरी चौकी स्थापना गरिएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नंं १ मालढुङ्गामा अस्थायी प्रहरी चौकी सञ्चालनमा आएको हो ।