भिजिट भिसामा कडाइ गर्न माग

भिजिट भिसामा कडाइ गर्न सरकारले ध्यान दिनुपर्ने सांसदहरुले बताएका छन् ।प्रतिनिधिसभा अन्र्तगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरुले भिजिट भिसामा विदेश जाने र उतै बस्ने प्रचलन बढ्दा नेपालीले दुःख पाउने गरेको भन्दै कडाइ गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।सांसद रामेश्वरराय यादवले भिजिट भिसाको नाममा विदेश जानेहरुले कानूनी व्यवस्थापन राम्रो नहुँदा […]

सम्बन्धित सामग्री

साउदीद्वारा भिजिट भिसामा कडाइ : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । साउदी पब्लिक सेक्युरिटीले भिजिट भिसामा साउदी पुगेर समयमै नफर्किए ६ महिना जेल र ५० हजार रियाल जरिमाना गर्ने भएको छ । जोकोहीलाई पनि भिजिट भिसा -

भिजिट भिसामा विदेश गएर अलपत्र हुने अवस्था रोक्न भिसामा कडाइ : गृह मन्त्रालय

काठमाण्डाै – गृह मन्त्रालयले भिजिट भिसामा विदेश गएर अलपत्र हुने अवस्थालाई राेक्न भिसामा कडाइ गरिएको स्पष्ट पारेको छ । खाडी देशहरूमा भिजिट भिसा लिएर वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या बढेको र त्यहाँ पुगेपछि काम नपाएर अलपत्र परेको भन्दै विदेशबाट गुनासाहरू आएपछि सरकारले भिजिट भिसा प्राप्तिका लागि सर्तहरू राखेर कडाइ गरेको गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलले बताउनुभयो । भिजिट भिसाका लागि भ्रमणको उद्देश्य तथा कार्यक्रम, आधारभूत मापदण्ड प्रक्रिया र कागजात पूरा भए/नभएको हेर्ने व्यवस्था राख्न कार्यदलल...

भिजिट भिसाका शर्त नेपालीको सुरक्षाका लागि हो : कार्यदल संयोजक पोखरेल

काठमाडौं : गृह मन्त्रालयले भिजिट भिसामा विदेश गएर अलपत्र हुने अवस्था निरुत्साहित गर्न भिसामा कडाइ गरिएको स्पष्ट पारेको छ। पछिल्लो समय खाडी मुलुकमा भिजिट भिसा लिएर वैदेशिक रोजगारीमा जानेको संख्या बढेको र त्यहाँ पुगेपछि काम नपाएर अलपत्र परेको भन्दै विदेशबाट अत्यधिक गुनासो आएपछि सरकारले भिजिट भिसा लिनका लागि शर्तहरू राखेर कडाइ गरेको मन्त्रालयका सह-सचिव फणिन्द्रमणि पोखरेलले बताएका छन्।सरकारले भिजिट भिसाका लागि भ्रमणको उद्देश्य तथा कार्यक्रम, आधारभूत मापदण्ड प्रक्रिया र कागजा

विदेशमा अलपत्र हुने अवस्थालाई निरुत्साहित गर्न भिजिट भिसामा कडाइ : गृह मन्त्रालय

गृह मन्त्रालयले भिजिट भिसामा विदेश गएर अलपत्र हुने अवस्थालाई निरुत्साहीत गर्न भिसामा कडाइ गरिएको बताएको छ । पछिल्लो समय खाडी मुलुकहरुमा भिजिट भिसा लिएर वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढेको र...