भिजिट भिसामा विदेश गएर अलपत्र हुने अवस्थालाई निरुत्साहित गर्न भिसामा कडाइ गरिएको स्पष्टोक्ति

गृह मन्त्रालयले भिजिट भिसामा विदेश गएर अलपत्र हुने अवस्थालाई निरुत्साहीत गर्न भिसामा कडाइ गरिएको स्पष्ट पारेको छ ।पछिल्लो समय खाडी मुलुकहरूमा भिजिट भिसा लिएर वैदेशिक रोजगारीमा जानेहरूको संख्या बढेको र त्यहाँ पुगेपछि काम नपाएर अलपत्र परेको भन्दै विदेशबाट गुनासाहरू आएपछि सरकारले भिजिट भिसा प्राप्तिका लागि शर्तहरू राखेर कडाइ गरेको हो । भिजिट भिसामा विदेश गएर […]

सम्बन्धित सामग्री

भिजिट भिसाका शर्त नेपालीको सुरक्षाका लागि हो : कार्यदल संयोजक पोखरेल

काठमाडौं : गृह मन्त्रालयले भिजिट भिसामा विदेश गएर अलपत्र हुने अवस्था निरुत्साहित गर्न भिसामा कडाइ गरिएको स्पष्ट पारेको छ। पछिल्लो समय खाडी मुलुकमा भिजिट भिसा लिएर वैदेशिक रोजगारीमा जानेको संख्या बढेको र त्यहाँ पुगेपछि काम नपाएर अलपत्र परेको भन्दै विदेशबाट अत्यधिक गुनासो आएपछि सरकारले भिजिट भिसा लिनका लागि शर्तहरू राखेर कडाइ गरेको मन्त्रालयका सह-सचिव फणिन्द्रमणि पोखरेलले बताएका छन्।सरकारले भिजिट भिसाका लागि भ्रमणको उद्देश्य तथा कार्यक्रम, आधारभूत मापदण्ड प्रक्रिया र कागजा

विदेशमा अलपत्र हुने अवस्थालाई निरुत्साहित गर्न भिजिट भिसामा कडाइ : गृह मन्त्रालय

गृह मन्त्रालयले भिजिट भिसामा विदेश गएर अलपत्र हुने अवस्थालाई निरुत्साहीत गर्न भिसामा कडाइ गरिएको बताएको छ । पछिल्लो समय खाडी मुलुकहरुमा भिजिट भिसा लिएर वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढेको र...