प्रशोधित पानी सबैभन्दा गुणस्तरहिनः विभाग

काठमाडौं, साउन १४ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री भइरहेको पिउने पानी न्यून गुणस्तर रहेको भेटिएको जनाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सार्वजनिक गरेको वार्षिक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/७८ मा २८ सय ३४ वटाको खाद्य उद्योग तथा बजार अनुगमन गरेको गरेकामा सबैभन्दा बढी १६ प्रतिशत पिउने पानी गुणस्तरहिन […]

सम्बन्धित सामग्री

दूध, पानी र खाद्यान्नमा बढी मिसावट

बजारमा बिक्री हुने दूध, प्रशोधित पानी र खाद्यान्न सबैभन्दा बढी दूषित भएको फेला परेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पछिल्लो समय गरेको नमुना परीक्षणबाट दूध, पानी र खाद्यान्नमा कैफियत फेला परेको हो । दूध, पानी र खाद्यान्नको नमुना परीक्षण गर्दा स्वाथ्यलाई प्रतिकूल असर पर्ने गरी दूषित उत्पादन गरेको फेला परेको विभागको अध्ययनले […]

४१ उद्योगको पानी पिउन अयोग्य, मन्त्री भन्छन्- बन्द गरिदिन्छौँ

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न ४१ उद्योगबाट प्रशोधित बोत्तल तथा जार पानी पिउन अयोग्य रहेको ठहर गर्दै मुद्दा दायर गरेको छ। मुद्दा दायर भएकामध्ये सबैभन्दा धेरै काठमाडौं उपत्यकामा संचालित प्रशोधित पानी उद्योग छन्।