महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटको उपाधि यूएईलाई : थाइल्यान्ड ६ रनले पराजित

काठमाण्डाै - आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटको उपाधि यूएईले जितेको छ । आज भएको फाइनलमा थाइल्यान्ड ६ रनले पराजित भयो । उपाधि विजेता यूएई र उपविजेता थाइल्यान्डले आउँदो वर्ष हुने ग्लोबल टी–२० विश्व कप छनोट खेल्न पाउनेछन् । मलेसियाको बायोमासमा जितका लागि ७१ रनको सामान्य लक्ष्य पछ्याएको थाइल्यान्ड १७ ओभर ५ बलमा ६४ रनमा अलआउट भयो । थाइल्यान्डका नट्थाकन चान्थमले सर्वाधिक २२ रन बनाइन् । तर जितका लागि पर्याप्त भएन । नान्नापाट खोंचारोएनकाइ १२ रनमा आउट भइन् । सन् २०२० मा विश्व कप खेलिसकेका थ...

सम्बन्धित सामग्री

१९ वर्षमुनिको महिला टी–२० विश्व कप छनोटमा नेपाल थाइल्यान्डसँग खेल्दै

काठमाण्डाै - १९ वर्षमुनिको आईसीसी महिला टी–२० विश्व कप एसिया छनोट अन्तर्गत नेपालले आज थाइल्यान्डसँग खेल्दैछ। खेल मलेसियाको यूकेएम ओभलमा बिहान ११ बजे हुनेछ ।  नेपाल आज तेस्रो जित निकाल्ने दाउमा छ । नेपालले अहिलेसम्म खेलेका तीन खेलमा दुई जित र एकमा हार बेहोरेको छ । पहिलो खेलमा कतारलाई ७९ रनले हराएको नेपाल, दोस्रो खेलमा ८ रनमा अलआउट भएको नेपाल यूएईसँग पराजित भएको थियो। हिजो भएको तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हरायो । नेपाल ३  खेलमा ४ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ भने थ...

१९ वर्षमुनिको महिला टी-२० विश्व कप छनोटमा नेपालले भुटानलाई हरायो

आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्व कप एसिया छनोट अन्तर्गत नेपालले भुटानलाई चार विकेटले हराएको छ। भुटानले दिएको ६७ रनको लक्ष्य नेपालले १३ ओभर १ बलमा भेटायो।...

१९ वर्षमुनिको महिला टी–२० विश्व कप छनोटमा नेपालले भुटानलाई हरायाे

काठमाण्डाै – आईसीसी १९ वर्षमुनिकाे महिला टी–२० विश्व कप एसिया छनोटअन्तर्गत नेपालले भुटानलाई चार विकेटले हराएकाे छ ।  भुटानले दिएकाे ६७ रनकाे लक्ष्य नेपालले १३ ओभर १ बलमा भेटायाे । नेपालकाे जितमा सानु राजवंशीले नटआउट ३० रन बनाइन् । यस्तै साना प्रभीनले १२ रन जाेडिन् । बलिङतर्फ भुटानकी साङ्गे ए वाङ्माेले तीन विकेट लिइन् ।  यसअघि टस जितेर पहिलाे ब्याटिङ गरेकाे भुटानले २० ओभरमा नाै विकेट गुमाएर ६६ रन बनायाे । भुटानका लागि साङ्गे ए वाङ्माेले ११ रन बनाइन् । बलिङतर्फ नेपालकी अनु कडायत, म...

यूएईविरुद्धको खेलमा नेपाल १० विकेटले पराजित

काठमाडौं।माओवादीको पूर्व स्थायी कमिटी बैठक स्थगितहुन पुगेको छ।मुगुमा यार्सा संकलनको क्रममा लेक लागेर २ जनाको मृत्यु भएको छ।कास्कीमा सीटीईभीटीले म्यादी प्रहरीलाई निःशुल्क तालिम दिने भएको छ।जर्मनीमा विद्यार्थी बोकेको रेल दुर्घटना हुँदा ४ जनाको को मृत्यु,३० जनाघाइते भएका छन्।महिला टी–२० विश्व कप छनोटमा यूएईविरुद्धको खेलमा नेपाल १० विकेटले पराजित भएका छ।

१९ वर्षमुनिको महिला टी–२० विश्व कप छनोटमा नेपाल ८ रनमा अलआउट हुँदै पराजित

काठमाण्डाै - आईसीसी १९ वर्षमुनिकाे महिला टी–२० विश्व कप एसिया छनोटको दोस्रो खेलमा नेपाल यूएईसँग १० विकेटले पराजित भएको छ । जितका लागि ९ रनको लक्ष्य पाएको यूएईले एक ओभर १ बलमा भेट्टायो । यूएईकी थीर्थ सतिश ४ बलमा ४ रन र लवन्य केनी ४ बलमा ३ रनमा अविजित रहिन्। अनु कडायतले पहिलो ओभरको पाँचौँ बल नो बल फ्यालेकी थिइन् । त्यसअघि मलेसियाको यूकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ८ ओभर १ बलमा ८ रनमा अलआउट भएको थियो । नेपालकी स्नेहा महराले १० बलमा सर्वाधिक तीन रन बनाइन् । ...

१९ वर्षमुनिको महिला टी–२० विश्व कप एसिया छनोटमा आज नेपाल र यूएई खेल्दै

काठमाण्डाै - आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्व कप एसिया छनोट अन्तर्गत नेपालले आज यूएईसँग खेल्दैछ । मलेसियाको यूकेएम ओभलमा खेल बिहान ११ बजे सुरु हुनेछ । हिजो भएको पहिलो खेलमा नेपालले कतारलाई ७९ रनले हराएको थियो । त्यस्तै पहिलो खेलमा यूएईले भुटानलाई १ सय ६० रनले हराएको थियो । छनोटमा नेपालसहित, मलेसिया, यूएई, थाइल्यान्ड, भुटान र कतार रहेका छन् । छनोटमा शीर्ष टोली दक्षिण अफ्रिकामा हुने १९ वर्षमुनिको महिला टी–२० विश्व कपमा पुग्नेछ । नेपालले सोमवार भुटान, मङ्गलवार थाइल्यान्ड र बिहीवार मल...

१९ वर्षमुनि महिला टी–२० विश्व कप एसिया छनोटमा नेपालको विजयी सुरुवात

काठमाण्डाै - आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्व कप एसिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियामा आज भएको खेलमा नेपालले कतारलाई ७९ रनले हराउँदै विजयी सुरुवात गरेको हो । नेपालले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको कतार १५ ओभर ४ बलमा ३८ रनमा समेटियो । कतारका लागि कप्तान साची ढड्वाल र श्रुतिबेन कमलेशभाइ रानाले समान १४/१४ रन जोडे । नेपालकी सृष्टि जैशीले ३ विकेट लिइन । यस्तै अनु कठायत, कृतिका मरासिनी र स्नेहा महराले २/२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट...

महिला टी–२० विश्व कप छनाेट - नेपालले कुवेतलाई ९ विकेटले हरायाे

काठमाण्डाै – आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटमा नेपालले कुवेतलाई नाै विकेटले हराएको छ । दुबईको आईसीसी एकेडेमी मैदानमा कुवेतले दिएको २८ रनको सामान्य लक्ष्य नेपालले तीन ओभर तीन बलमा मात्रै एक विकेट गुमाएर भेटायो ।नेपालको जितमा इन्दु बर्माले १३, कप्तान रुबिना क्षेत्रीले १२ रन बनाइन् । सीता राना मगरले भने खाता खोल्न सकिनन् ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कुवेत १५ दशमलव ४ ओभरमा अलआउट हुँदै जम्मा २७ रन बनाएको थियो । कुवेतका लागि प्रियादा मुरालीले १० रन बनाउनुबाहेक अरू खेलाडीले दोहोरो...

महिला टी–२० विश्व कप एसिया छनोट : नेपालले भुटानलाई ८ विकेटले हरायो

काठमाण्डाै – आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटको दोस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले भुटानलाई आठ विकेटले हराएको छ ।दुबईमा भुटानले दिएको ६२ रनको सामान्य लक्ष्य नेपालले आठ ओभर तीन बलमा मात्रै दुई विकेट गुमाएर भेटायो । नेपालका लागि इन्दु बर्माले नटआउट १८, सीता राना मगरले १७, रुबिना क्षेत्रीले १० र काजल जोशीले आठ रन बनाए ।  यसअघि पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा ६ विकेट गुमाएर ६१ रन बनायो । बलिङतर्फ नेपालकी सीता राना मगरले चार ओभरमा १० रन दिएर तीन विकेट लिइन् । यस्तै करुणा भण्डारीले...