दलहरूबीचको किचलोले समिति निर्माणमा ढिलाइ

प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन सुरु भएको दुई महिना बितिसक्दा पनि अझै प्रदेश सभाअन्तर्गत विषयगत समितिहरू दलहरूबीचको विवादले बन्न सकेका छैनन्। संसद् बैठक सुरु भएको १५ देखि २० दिनभित्रमा संसदीय समितिहरू गठन गर्ने सामान्य प्रचलन मानिन्छ। यद्यपि यो प्रदेश सभामा दलहरूबीच भागबन्डा नमिल्दा र सत्ता गठबन्धनभित्र केन्द्रमा विवाद उत्पन्न भएपछि मिनी संसद्का रूपमा रहेको समिति निर्माणमा ढिलाइ भएको हो। प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)लगायत साना–ठूला दलले भागबन्डाका क्रममा समितिको सङ्ख्याभन्दा बढी दाबी आएपछि पनि समिति गठनमा सहमति जुट्न सकस भएको छ।

सम्बन्धित सामग्री

पुल निर्माणमा ढिलाइ गरेको भन्दै सपहीका स्थानीयले गरे चक्काजाम

पुल निर्माणमा ढिलाइ गरेको भन्दै जनकपुर–ढल्केवर सडकखण्डको सपहीमा स्थानीयले चक्काजाम गरेका छन्। दुई वर्षअघि नै सक्नुपर्ने पुल निर्माणको काम अझै नसकिँदा कहिले धुवाँ धुलो र कहिले हिलोले आजित स्थानीयहरुले शनिबार बिहान...

नगर अस्पताल निर्माणमा ढिलाइ

नवलपुर, १९ साउन । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा नगर अस्पतालको १५ शय्या क्षमताको भवन निर्माणमा ढिलाइ भएको छ । सम्झौताअनुसार अस्पताल निर्माण गर्ने समय सकिएर म्याद थप गर्दा पनि कामले गति लिन सकेको छैन । विसं २०८० जेठ १३ गतेभित्र भवन निर्माण सम्पन्न गर्नेगरी काठमाडौँको ड्रागन कन्स्ट्रक्सन प्रालिले विसं २०७८ जेठ १४ मा ठेक्का सम्झौता गरेको […]

ठेकेदारको लापर्बाहीले भवन निर्माणमा ढिलाइ

दैलेख । ठेकेदार कम्पनीको लापर्बाहीका कारण स्वास्थ्य सेवा कार्यालय दैलेखको भवन निर्माणमा ढिलाइ भएको छ । प्रेरा क्याराभान सुपर स्टार जेभी निर्माण सेवा कम्पनीले २०७८ जेठमा सम्झौता गरी २०८१ जेठमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यसहित काम सुरु गरेको भए पनि ठेकेदारले विभिन्न कारण देखाउँदै काम गर्न आलटाल गर्दा भवन निर्माणमा ढिलाइ भएको हो । समयमै […] The post ठेकेदारको लापर्बाहीले भवन निर्माणमा ढिलाइ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नारायणगढ–मुग्लिन सडक खण्डका पुल निर्माणमा ढिलाइ

काठमाण्डाै - घरटहराको क्षतिपूर्ति नदिँदा नारायणगढ–मुग्लिन सडक खण्डका पुल निर्माणमा ढिलाइ भएको छ । सडक खण्डमा निर्माणाधीन १५ पुलमध्ये नौवटा पुल छेउमा रहेका घरटहराको क्षतिपूर्ति नदिँदा निर्माणमा ढिलाइ भएको हो । पुल छेउका घरटहरा भत्काउन नपाउँदा निर्माण कम्पनीले काम गर्न पाएका छैनन् । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीका अनुसार पुलसँग जोडिएका २६ घरटहराको क्षतिपूर्ति सरकारले उपलब्ध गराउनुपर्नेछ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मुआब्जा निर्धारण समितिले जाँच र मूल्याङ्कनको काम गरेर ...

क्षतिपूर्ति नदिँदा नारायणगढ–मुग्लिन सडकखण्डको पुल निर्माणमा ढिलाइ

काठमाडौं, कात्तिक १७ । घरटहराको क्षतिपूर्ति नदिँदा नारायणगढ–मुग्लिन सडकखण्डका पुल निर्माणमा ढिलाइ भएको छ । सडकखण्डमा निर्माणाधीन १५ पुलमध्ये नौवटा पुल छेउमा रहेका घरटहराको क्षतिपूर्ति नदिँदा निर्माणमा ढिलाइ भएको हो । पुल छेउका घरटहरा भत्काउन नपाउँदा निर्माण कम्पनीले काम गर्न पाएका छैनन् । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीका अनुसार पुलसँग जोडिएका २६ घरटहराको क्षतिपूर्ति […]

नारायणगढ-मुग्लिन सडकखण्ड: क्षतिपूर्ति नदिँदा पुल निर्माणमा ढिलाइ

भरतपुर – घरटहराको क्षतिपूर्ति नदिँदा नारायणगढ-मुग्लिन सडकखण्डका पुल निर्माणमा ढिलाइ भएको छ । सडकखण्डमा निर्माणाधीन १५ पुलमध्ये नौवटा पुल छेउमा रहेका घरटहराको क्षतिपूर्ति नदिँदा निर्माणमा ढिलाइ भएको हो । पुल छेउका घरटहरा भत्काउन नपाउँदा निर्माण कम्पनीले काम गर्न पाएका छैनन् । नारायणगढ-मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीका अनुसार पुलसँग जोडिएका २६ घरटहराको क्षतिपूर्ति सरकारले उपलब्ध […]

नारायणगढ–मुग्लिन सडकखण्ड : क्षतिपूर्ति नदिँदा पुल निर्माणमा ढिलाइ

चितवन : घरटहराको क्षतिपूर्ति नदिँदा नारायणगढ–मुग्लिन सडकखण्डका पुल निर्माणमा ढिलाइ भएको छ। सडकखण्डमा निर्माणाधीन १५ पुलमध्ये नौवटा पुल छेउमा रहेका घरटहराको क्षतिपूर्ति नदिँदा निर्माणमा ढिलाइ भएको हो। पुल छेउका घरटहरा भत्काउन नपाउँदा निर्माण कम्पनीले काम गर्न पाएका छैनन्। नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीका अनुसार पुलसँग जोडिएका २६ घरटहराको क्षतिपूर्ति उपलब्ध गराउनु पर्नेछ। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मुआब्जा निर्धारण समितिले नापजाँच र मूल्याङ्कन

नारायणगढ-मुग्लिन सडकखण्ड : छेउका घरटहराको क्षतिपूर्ति नदिँदा पुल निर्माणमा ढिलाइ

भरतपुर : घरटहराको क्षतिपूर्ति नदिँदा नारायणगढ-मुग्लिन सडकखण्डका पुल निर्माणमा ढिलाइ भएको छ। सडकखण्डमा निर्माणाधीन १५ पुलमध्ये नौवटा पुल छेउमा रहेका घरटहराको क्षतिपूर्ति नदिँदा निर्माणमा ढिलाइ भएको हो। पुल छेउका घरटहरा भत्काउन नपाउँदा निर्माण कम्पनीले काम गर्न पाएका छैनन्। नारायणगढ-मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीका अनुसार पुलसँग जोडिएका २६ घरटहराको क्षतिपूर्ति…

सवारीसाधन चल्न थालेपछि आँबुखैरेनी–मुग्लिन सडकखण्ड निर्माणमा ढिलाइ

सवारीसाधन चल्न थालेपछि पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन सडकखण्डमा भासिएको सडकको निर्माणमा ढिलाइ भएको छ । काम गर्ने समयमा रोकिएका सवारीसाधन पास गराउनुपर्ने भएकाले निर्माण कार्यले गति लिन नसकेको हो ।  तनहुँको आबुँखैरेनी गाउँपालिका–४, साँखरमा...

शवदाह गृह निर्माणमा ढिलाइ

पवित्र तीर्थस्थल देवघाट धाममा थालिएको शवदाहगृह निर्माणमा ढिलाइ भएको छ। सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले ठेक्का लगाएको शवदाहगृहको म्याद गुज्रिनै लाग्दासमेत कामले गति लिनसकेको छैन।