काठमाडौँ । नेपाल औषधी लिमिटेडले उत्पादन गर्ने सुपथ मूल्यका औषधी तीनै तहमा उपलब्ध गराउनका लागि समिति गठन गरिएको छ। लिमिटेडका उत्पादन तीनै तहका सरकारी स्वास्थ्य संस्थामा प्राप्ति गर्ने वातावरण मिलाउन सहजीकरणका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, लिमिटेड लगायतका अधिकारी रहने […]